सी.के. प्रसाईका विचारहरु /C.K prasaika bicharaharu
NRs 875
सुवर्ण शमशेर / Suwarna shamasher
Suwarna Shamasher....गणतन्त्रको स्थापनापछि नेपालको सामाजिक-सांस्कृतिक परिस्थिति खुला तर चुनौतीपूर्ण बनेको छ । यस परिस्थितिले तत्कालका लागि राजनीतिक क्षेत्रमा नेतृत्व-व्यवस्थापनको व्यापक न्यूनता अनुभव गरिए पनि छोडिएका र आउन बाँकी अनन्त विषयहरू बारेको छलफललाई ढोका उघारेको छ । यस अवस्थामा सुवर्ण शमशेरको सम्झना पनि नयाँ ढङ्गले हुन थालेको छ । युवाहरू पनि सुवर्णजीका बारेमा थप जानकारी लिन उत्सुक हुँदैछन् । निष्ठाको राजनीतिक यात्राका पथिक सुवर्ण शमशेरबारे धरावासीद्वारा लेखिएको यो ग्रन्थ मूलतः जीवनी भएपनि यो चलनचल्तीको जीवनी होइन । यसले तत्कालीन राजनीति र विशेषगरी काङ्ग्रेसी राजनीतिका भित्री ग्रन्थिहरूलाई राम्रोसँग केलाएको छ । सुवर्णजीसँग सम्बन्धित ओझेलमा परेका धेरै कुराहरू यसमा पाइनेछन् । तथ्यहरूलाई नबङ्ग्याइकन, कसैप्रति आरोप नलगाइकन शान्त शैलीमा लेखिएको छ, यो पुस्तक । ... नरहरि आचार्य
....गणतन्त्रको स्थापनापछि नेपालको सामाजिक-सांस्कृतिक परिस्थिति खुला तर चुनौतीपूर्ण बनेको छ । यस परिस्थितिले तत्कालका लागि राजनीतिक क्षेत्रमा नेतृत्व-व्यवस्थापनको व्यापक न्यूनता अनुभव गरिए पनि छोडिएका र आउन बाँकी अनन्त विषयहरू बारेको छलफललाई ढोका उघारेको छ । यस अवस्थामा सुवर्ण शमशेरको सम्झना पनि नयाँ ढङ्गले हुन थालेको छ । युवाहरू पनि सुवर्णजीका बारेमा थप जानकारी लिन उत्सुक हुँदैछन् । निष्ठाको राजनीतिक यात्राका पथिक सुवर्ण शमशेरबारे धरावासीद्वारा लेखिएको यो ग्रन्थ मूलतः जीवनी भएपनि यो चलनचल्तीको जीवनी होइन । यसले तत्कालीन राजनीति र विशेषगरी काङ्ग्रेसी राजनीतिका भित्री ग्रन्थिहरूलाई राम्रोसँग केलाएको छ । सुवर्णजीसँग सम्बन्धित ओझेलमा परेका धेरै कुराहरू यसमा पाइनेछन् । तथ्यहरूलाई नबङ्ग्याइकन, कसैप्रति आरोप नलगाइकन शान्त शैलीमा लेखिएको छ, यो पुस्तक । ... नरहरि आचार्य
- Title
- सुवर्ण शमशेर / Suwarna shamasher | Suwarna Shamasher
- Author
- Krishna Dharawasi
- ISBN
- 9789937866354
- Language
- Nepali
- Published
- 2013
- Publication
- Sangrila Books
- Pages
- 296
- Category
- राजनीति/समाज