Delivery across Nepal · नेपालभर डेलिभरी
Shwetbhairavi
कथा

Shwetbhairavi

श्वेतभैरवी
Written by विश्वेश्वर प्रसाद कोइराला
Publisher Lipi Books
Year 2016
Pages 103

अभिशापका लागि पनि म नै किन रोजिएँ ? मेरी जेठी दिदी चार पुरूषकी एकैचोटि पत्नी भएर बसिन् । मेरी माहिली दिदीकै वृत्ति पनि त रूपजीवी वृत्ति थियो । मेरी साहिँली दिदी रानी पदमा आसीन हुन आफ्नो रूप र शरीरको ठाउँठाउँमा प्रयोग गर्दै गइन् । किन विधाताले सबभन्दा सानी बैनीलाई मात्र अभिशापको छाप लगाएर मानव समाजबाट बाहिर निष्कासित गयो ? -'राइटरबाजे' बाट

NRs 175 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

अभिशापका लागि पनि म नै किन रोजिएँ ? मेरी जेठी दिदी चार पुरूषकी एकैचोटि पत्नी भएर बसिन् । मेरी माहिली दिदीकै वृत्ति पनि त रूपजीवी वृत्ति थियो । मेरी साहिँली दिदी रानी पदमा आसीन हुन आफ्नो रूप र शरीरको ठाउँठाउँमा प्रयोग गर्दै गइन् । किन विधाताले सबभन्दा सानी बैनीलाई मात्र अभिशापको छाप लगाएर मानव समाजबाट बाहिर निष्कासित गयो ? -'राइटरबाजे' बाट

Title
Shwetbhairavi | श्वेतभैरवी
Author
विश्वेश्वर प्रसाद कोइराला
ISBN
9789937896078
Language
Nepali
Published
2016
Publication
Lipi Books
Pages
103
Category
कथा