जेल डायरी / Jail dairy
NRs 995
Sumnima
सुम्निमा"यो शरीर चाँडै नै मर्ने हुनाले, यसलाई चाँडै नै छाड्नुपर्ने हुनाले यसको झन् बढ्ता हेरचाह गर्नुपर्ने होइन र ? जुगजुगान्तरसम्म, सधैंभरि रहिरहने कुरोलाई जोगाएर राख्नका लागि के काम हेरचाह गरिरहनुपर्यो र ! त्यो त सधैंभरि छँदैछ नि ! रच्छे नहुनेलाई पो रच्छे गर्नुपर्छ । त्यसैले मेरो कुरा मान, सोम ! तिमी जसलाई अनित्ते भन्छौ त्यसैको रच्छे गर, नित्ते भन्ने त आफैं जोगिएको छ ।"
"यो शरीर चाँडै नै मर्ने हुनाले, यसलाई चाँडै नै छाड्नुपर्ने हुनाले यसको झन् बढ्ता हेरचाह गर्नुपर्ने होइन र ? जुगजुगान्तरसम्म, सधैंभरि रहिरहने कुरोलाई जोगाएर राख्नका लागि के काम हेरचाह गरिरहनुपर्यो र ! त्यो त सधैंभरि छँदैछ नि ! रच्छे नहुनेलाई पो रच्छे गर्नुपर्छ । त्यसैले मेरो कुरा मान, सोम ! तिमी जसलाई अनित्ते भन्छौ त्यसैको रच्छे गर, नित्ते भन्ने त आफैं जोगिएको छ ।"
- Title
- Sumnima | सुम्निमा
- Author
- विश्वेश्वर प्रसाद कोइराला
- ISBN
- 9789937896030
- Language
- Nepali
- Published
- 2016
- Publication
- Lipi Books
- Pages
- 205
- Category
- उपन्यास