जगत जननी उसकी आमाको नाम होइन/JagatJanani uski aamako naam hoina
NRs 675
तमस/Tamas
Tamasठाँटसित काँठका कथा लेखन्, नारायण ढकाल ।। कतै राजनीतिक रङ्गमा, कतै सामाजिक जीवनका छन्दमा । समाज, संस्कृति, जीवन-शैली र आफू बाँचेको समयको राजनीतिक-रेखा अझै गाढा हुन्छन्, उनका कथामा । उनले शाही सत्ता, पञ्चायतदेखि लोकतान्त्रिक नेपालको कालखण्डसम्म उज्यालोको खोजीमा रहेका किनारीकृत पात्रका मनोदशालाई १३ वटा कथामा उनेका छन्, यस सङ्ग्रहमा । तमस पढेपछि आफू र आफ्नै अगाडिका विपत्तिका कथाहरू थाहा हुन्छ ।
ठाँटसित काँठका कथा लेखन्, नारायण ढकाल ।। कतै राजनीतिक रङ्गमा, कतै सामाजिक जीवनका छन्दमा । समाज, संस्कृति, जीवन-शैली र आफू बाँचेको समयको राजनीतिक-रेखा अझै गाढा हुन्छन्, उनका कथामा । उनले शाही सत्ता, पञ्चायतदेखि लोकतान्त्रिक नेपालको कालखण्डसम्म उज्यालोको खोजीमा रहेका किनारीकृत पात्रका मनोदशालाई १३ वटा कथामा उनेका छन्, यस सङ्ग्रहमा । तमस पढेपछि आफू र आफ्नै अगाडिका विपत्तिका कथाहरू थाहा हुन्छ ।
- Title
- तमस/Tamas | Tamas
- Author
- Narayan Dhakal
- ISBN
- 9789937935128
- Language
- Nepali
- Published
- 2020
- Publication
- Book Hill
- Pages
- 265
- Category
- कथा