जगत जननी उसकी आमाको नाम होइन/JagatJanani uski aamako naam hoina
NRs 675
तीन संवत्सर/Teen sanwatsar
Teen Sanwatsarनारायणजीले यो पुस्तक लेखेर पाठकहरूलाई ती 'देवता' हरूको परम् आकाङ्क्षासँग साक्षात्कार गराउनुभएको छ जो अरूलाई आफूभन्दा कम क्षमतावान् र होचा देख्छन् । एउटा अर्को सन्देश पनि यसमा छ- सङ्घर्ष जारी नै छ; क्षयोन्मुख छ अरूको सरलता र भावनात्मकताको शोषण । हामी नारायणकै पङ्क्तिमा छौं, हरप्रकारको शोषणविरूद्धको पङ्क्तिमा । यो दस्तावेज त्यसैको एक साक्षी हो । -श्यामल कवि तथा निबन्धकार
नारायणजीले यो पुस्तक लेखेर पाठकहरूलाई ती 'देवता' हरूको परम् आकाङ्क्षासँग साक्षात्कार गराउनुभएको छ जो अरूलाई आफूभन्दा कम क्षमतावान् र होचा देख्छन् । एउटा अर्को सन्देश पनि यसमा छ- सङ्घर्ष जारी नै छ; क्षयोन्मुख छ अरूको सरलता र भावनात्मकताको शोषण । हामी नारायणकै पङ्क्तिमा छौं, हरप्रकारको शोषणविरूद्धको पङ्क्तिमा । यो दस्तावेज त्यसैको एक साक्षी हो । -श्यामल कवि तथा निबन्धकार
- Title
- तीन संवत्सर/Teen sanwatsar | Teen Sanwatsar
- Author
- Narayan Dhakal
- Language
- Nepali
- Published
- 2021
- Publication
- Sikha Books
- Pages
- 163
- Category
- संस्मरण/जीवनी/आत्मकथा, निबन्ध