Delivery across Nepal · नेपालभर डेलिभरी
Teen Ghumti
उपन्यास

Teen Ghumti

तीन घुम्ती
Written by विश्वेश्वर प्रसाद कोइराला
Publisher Lipi Books
Year 2016
Pages 128

पीताम्बरलाई एउटा तर्कबिन्दु भेट्टाएँ भन्ने लागेछ क्यार । उसले भन्यो- "के त्यसो भए तिमी स्वीकार गर्थ्यो कि तिम्रो र रमेशको शारीरिक सम्बन्ध रसशून्य थियो भन्ने ?" इन्द्रमायाले भनी- "रसशून्य थिएन, किनभने प्रेमशून्य थिएन त्यो सम्बन्ध । यदि प्रेमशून्य भएको भए मेरो सहबास वेश्याचरण हुन्थ्यो । कमसेकम तिम्री पत्नी वेश्या त हुन सक्तिनथी ।"

NRs 250 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

पीताम्बरलाई एउटा तर्कबिन्दु भेट्टाएँ भन्ने लागेछ क्यार । उसले भन्यो- "के त्यसो भए तिमी स्वीकार गर्थ्यो कि तिम्रो र रमेशको शारीरिक सम्बन्ध रसशून्य थियो भन्ने ?" इन्द्रमायाले भनी- "रसशून्य थिएन, किनभने प्रेमशून्य थिएन त्यो सम्बन्ध । यदि प्रेमशून्य भएको भए मेरो सहबास वेश्याचरण हुन्थ्यो । कमसेकम तिम्री पत्नी वेश्या त हुन सक्तिनथी ।"

Title
Teen Ghumti | तीन घुम्ती
Author
विश्वेश्वर प्रसाद कोइराला
Language
Nepali
Published
2016
Publication
Lipi Books
Pages
128
Category
उपन्यास