Delivery across Nepal · नेपालभर डेलिभरी
उहिले-उहिलेको प्रेम। Uhile-Uhileko Prem
प्राज्ञिक तथा सन्दर्भ पुस्तक

उहिले-उहिलेको प्रेम। Uhile-Uhileko Prem

Uhile Uhileko Prem
Written by Netra Aacharya
Publisher Vidhyarthi Pustak Bhandar
Year 2020
Pages 240

मिथकले हाम्रा पुर्खा कसरी सोच्थे, कसरी ज्ञान सृजना गर्थे र कसरी ज्ञानलाई जीवनमा अप बाँच्थे भन्ने बुझ्न सघाउने हुँदा मिथकहरु बिलाउँदै जानु चिन्ताको विषय हो । मिथकहरूले हामीलाई नैतिकताको महत्ताबारे सचेत गर्नुको साथसाथै जीवनका पहेली बुझ्न मदत गर्ने मात्र होइन, प्रतीकात्मक, संकेतात्मक र वर्णनात्मक रोचकताले हामीलाई मुग्ध मिथकहरु पार्छन् । हाम्रो जीवनका नयाँ नयाँ सन्दर्भहरुमा पनि मिथक कुनै न कुनै स्पले चुस्स छिरेका हुन्छन् । मिथकले हामीलाई नजानिदो गरी प्रभावित पारेका हुन्छन् । त्यसैले पनि हामी मिथकमा रूचि राख्छौ र यिनलाई सम्मान गर्छौ, बारम्बार उद्धरण गछौं । मिथकहरू हाम्रो जिब्रोमै झुण्डिएका हुन्छन् । ती मिथहरूलाई एक सूत्रमा गुँथ्ने प्रयास हो, यो संगालो ।

NRs 325 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

मिथकले हाम्रा पुर्खा कसरी सोच्थे, कसरी ज्ञान सृजना गर्थे र कसरी ज्ञानलाई जीवनमा अप बाँच्थे भन्ने बुझ्न सघाउने हुँदा मिथकहरु बिलाउँदै जानु चिन्ताको विषय हो । मिथकहरूले हामीलाई नैतिकताको महत्ताबारे सचेत गर्नुको साथसाथै जीवनका पहेली बुझ्न मदत गर्ने मात्र होइन, प्रतीकात्मक, संकेतात्मक र वर्णनात्मक रोचकताले हामीलाई मुग्ध मिथकहरु पार्छन् । हाम्रो जीवनका नयाँ नयाँ सन्दर्भहरुमा पनि मिथक कुनै न कुनै स्पले चुस्स छिरेका हुन्छन् । मिथकले हामीलाई नजानिदो गरी प्रभावित पारेका हुन्छन् । त्यसैले पनि हामी मिथकमा रूचि राख्छौ र यिनलाई सम्मान गर्छौ, बारम्बार उद्धरण गछौं । मिथकहरू हाम्रो जिब्रोमै झुण्डिएका हुन्छन् । ती मिथहरूलाई एक सूत्रमा गुँथ्ने प्रयास हो, यो संगालो ।

Title
उहिले-उहिलेको प्रेम। Uhile-Uhileko Prem | Uhile Uhileko Prem
Author
Netra Aacharya
ISBN
9789937739016
Language
Nepali
Published
2020
Publication
Vidhyarthi Pustak Bhandar
Pages
240
Category
प्राज्ञिक तथा सन्दर्भ पुस्तक