Delivery across Nepal · नेपालभर डेलिभरी
यालीYali
उपन्यास

यालीYali

Yali
Written by Nishprabh Saji
Publisher Book Hill
Year 2025

जब नदीहरूले फर्किने बाटो पाउँदैनन्, उनीहरू समाहित हुन्छन् समुद्रमा । समुद्रका छालहरूमा गुन्जिने सङ्गीत शायद नदीको विलयको लय हो । हराउनुको कुण्ठा बोकेर किनारहरूमा तिनै छालहरूले वर्षोंदेखि गरिरहेको संवादको सार हो- 'याली' । याली उसको अर्थजस्तै सपना र चाहनाले कम, आवश्यकता र परिबन्धले जन्माएको दुई भिन्न समयको कथा हो । गाउँका चौतारीले ती कथा बोकेर हिंडेकाहरूलाई बिर्सिसकेका छन् । हिँडिएका बाटाहरू मेटिइसकेका छन् । याली त्यही बिर्सिइएको कथा हो, जसलाई भूपरिवेष्ठित भूगोलबाट धेरै टाढा एउटा टापुमा पुगेर बिसाउनु परेको थियो ।

NRs 699 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

जब नदीहरूले फर्किने बाटो पाउँदैनन्, उनीहरू समाहित हुन्छन् समुद्रमा । समुद्रका छालहरूमा गुन्जिने सङ्गीत शायद नदीको विलयको लय हो । हराउनुको कुण्ठा बोकेर किनारहरूमा तिनै छालहरूले वर्षोंदेखि गरिरहेको संवादको सार हो- 'याली' । याली उसको अर्थजस्तै सपना र चाहनाले कम, आवश्यकता र परिबन्धले जन्माएको दुई भिन्न समयको कथा हो । गाउँका चौतारीले ती कथा बोकेर हिंडेकाहरूलाई बिर्सिसकेका छन् । हिँडिएका बाटाहरू मेटिइसकेका छन् । याली त्यही बिर्सिइएको कथा हो, जसलाई भूपरिवेष्ठित भूगोलबाट धेरै टाढा एउटा टापुमा पुगेर बिसाउनु परेको थियो ।

Title
यालीYali | Yali
Author
Nishprabh Saji
ISBN
9789937994187
Language
Nepali
Published
2025
Publication
Book Hill
Category
उपन्यास