अज्ञात । Agyat
NRs 898
Aadivasi Bidroha ko Itihas
आदिवासी विद्रोहको इतिहासशासनसत्ताले गरेको अत्याचारका विरुद्ध आदिवासीहरुले पटकपटक विद्रोह गर्दै आए । पूर्वमा राई, लिम्बुहरुले, पश्चिममा मगरहरुले, रसुवामा भोटेहरुले, काभ्रेमा तामाङहरुले संगठित विद्रोह गरेका थिए । ती विद्रोहहरुलाई राज्यले रगतको खोलो बगाउँदै निर्मम दमन गरेको थियो । दमनको इतिहासलाई राज्यसत्ताले इतिहासमा पनि लुप्त बनाउँदै आयो । यो पुस्तक तिनै बिद्रोह र दमनका बारेमा छ । शासनसत्ताले गरेको अत्याचारका विरुद्ध आदिवासीहरुले पटकपटक विद्रोह गर्दै आए । लिम्बु विद्रोह (१८४८), तामाङ विद्रोह (१८५०), माझकिरात विद्रोह (१८६४), भोटे विद्रोह (१९०७), मगर र गुरुङ विद्रोह (१९३३) यसका केही उदाहरण हुन् । ती विद्रोहलाई राज्यले रगतको खोलो बगाएर बर्बरतापूर्वक दबायो । सयौंको नरसंहार भएका ती घटनालाई इतिहासबाट पनि लुप्त बनायो । यो पुस्तक दबाइएको इतिहासको अन्वेषण हो ।
शासनसत्ताले गरेको अत्याचारका विरुद्ध आदिवासीहरुले पटकपटक विद्रोह गर्दै आए । पूर्वमा राई, लिम्बुहरुले, पश्चिममा मगरहरुले, रसुवामा भोटेहरुले, काभ्रेमा तामाङहरुले संगठित विद्रोह गरेका थिए । ती विद्रोहहरुलाई राज्यले रगतको खोलो बगाउँदै निर्मम दमन गरेको थियो । दमनको इतिहासलाई राज्यसत्ताले इतिहासमा पनि लुप्त बनाउँदै आयो । यो पुस्तक तिनै बिद्रोह र दमनका बारेमा छ । शासनसत्ताले गरेको अत्याचारका विरुद्ध आदिवासीहरुले पटकपटक विद्रोह गर्दै आए । लिम्बु विद्रोह (१८४८), तामाङ विद्रोह (१८५०), माझकिरात विद्रोह (१८६४), भोटे विद्रोह (१९०७), मगर र गुरुङ विद्रोह (१९३३) यसका केही उदाहरण हुन् । ती विद्रोहलाई राज्यले रगतको खोलो बगाएर बर्बरतापूर्वक दबायो । सयौंको नरसंहार भएका ती घटनालाई इतिहासबाट पनि लुप्त बनायो । यो पुस्तक दबाइएको इतिहासको अन्वेषण हो ।
- Title
- Aadivasi Bidroha ko Itihas | आदिवासी विद्रोहको इतिहास
- Author
- राजकुमार दिक्पाल
- ISBN
- 9789937712675
- Language
- Nepali
- Published
- 2023
- Publication
- Manjari Prakashan
- Pages
- 236
- Category
- इतिहास