Delivery across Nepal · नेपालभर डेलिभरी
आफ्नै आँखाको लयमा।Aafnai Aakhako layama
संस्मरण/जीवनी/आत्मकथा

आफ्नै आँखाको लयमा।Aafnai Aakhako layama

Aafnai Aakhako Layama
Written by Khagendra Sangraula
Publisher Fineprint Books
Year 2011
Pages 226

लेखन शैली भनेको आफ्नै अनुहार हो । खगेन्द्र संग्रौलाको लेखनीमा आफ्नै अनुहार छ, जुन सचेत पाठकले सजिलै छुट्याउँछ । झर्रो भाषा र मन छुने शैलीमार्फत उनी हँसाइहँसाइ मानवीय प्रवृत्तिमाथि व्यङ्ग्य गर्छन् । यो ‘आफ्नै आँखाको लयमा’मा प्रस्ट देखिन्छ । यसमा जीवन भोगाइका सम्बन्धमा आफ्नै जीवनका केही पाटाहरु, पुराना लेखकहरुको लेखनगत प्रवृत्तिसँग जोडिएर आएको आनीबानी, विदेशयात्रा र लेखक बन्न चाहनेलाई टिप्ससहितको संस्मरणात्मक निबन्धहरु समावेश गरिएका छन् ।

NRs 380 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

लेखन शैली भनेको आफ्नै अनुहार हो । खगेन्द्र संग्रौलाको लेखनीमा आफ्नै अनुहार छ, जुन सचेत पाठकले सजिलै छुट्याउँछ । झर्रो भाषा र मन छुने शैलीमार्फत उनी हँसाइहँसाइ मानवीय प्रवृत्तिमाथि व्यङ्ग्य गर्छन् । यो ‘आफ्नै आँखाको लयमा’मा प्रस्ट देखिन्छ । यसमा जीवन भोगाइका सम्बन्धमा आफ्नै जीवनका केही पाटाहरु, पुराना लेखकहरुको लेखनगत प्रवृत्तिसँग जोडिएर आएको आनीबानी, विदेशयात्रा र लेखक बन्न चाहनेलाई टिप्ससहितको संस्मरणात्मक निबन्धहरु समावेश गरिएका छन् ।

Title
आफ्नै आँखाको लयमा।Aafnai Aakhako layama | Aafnai Aakhako Layama
Author
Khagendra Sangraula
ISBN
9789937665605
Language
Nepali
Published
2011
Publication
Fineprint Books
Pages
226
Category
संस्मरण/जीवनी/आत्मकथा