आफू आफैंतिर फर्केर /Aafu Aafaintir Farkera
NRs 665
सन्दुक रुइत
Sanduk Ruitलाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा संसारका चिकित्सकीय संस्थापनपक्षसँग निरन्तर जुध्दै सबैभन्दा गरिब र असहाय मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भुत डा. सन्दुक रुइतको जीवन्त एवं रोचक कथा हो यो पुस्तक।
लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा संसारका चिकित्सकीय संस्थापनपक्षसँग निरन्तर जुध्दै सबैभन्दा गरिब र असहाय मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भुत डा. सन्दुक रुइतको जीवन्त एवं रोचक कथा हो यो पुस्तक।
- Title
- सन्दुक रुइत | Sanduk Ruit
- Author
- Khagendra Sangraula
- ISBN
- 9789937665735
- Language
- Nepali
- Published
- 2019
- Publication
- Fineprint Books
- Pages
- 234
- Category
- अनुदित सामग्री