Delivery across Nepal · नेपालभर डेलिभरी
पहिलो शिक्षक/Pahilo shikshak
उपन्यास

पहिलो शिक्षक/Pahilo shikshak

Pahilo Shikshak
Written by Khagendra Sangraula
Publisher Indigo inc.
Year 2022
Pages 129

(चिङगिज आइतमातोभ (सन् १९२८-२००८) किरगिजस्तानी लेखक हुन् । उनले रूसी र किरगिज दुवै भाषामा लेखेका छन् । उनी किरगिजस्तानका सबैभन्दा नामी लेखक मानिन्छन् । किरगिजस्तान पहिले पूर्व सोभियत समाजवादी गणतन्त्रको एउटा अङ्ग थियो । आइतमातोभका लघु कथा र लघु उपन्यासहरूमा सोभियत सङ्घको, खास गरेर केन्द्रीय एसियाली गणतन्त्रहरूको, जीवनको जिउंदो चित्रण पाइन्छ । आइतमातोभ गद्य कवितात्मक भएर पनि सरल छ । लोककथाबाट निकै नै लेखनसामग्री लिए पनि उनका रचनाको सार भने समकालीन छ ।) यो उपन्यास पढेपछि मैले पनि त्यस्तै अनुभूति गरेको छु । किनभने यो युगवोधसहितको मौलिक रचना हो । यस मार्फत विश्वको कुनै कुनाको पाठकले पनि अशिक्षित समाजलाई शिक्षित बनाउन इतिहासमा भएका संघर्षबारे बुझ्न सक्छ । उसलाई लाग्नेछ, त्यो संघर्ष उसकै पितापूर्खा या आफन्तले नै गरेका हुन् । आफ्नै परिवेशकोझै लाग्ने कथानक यो उपन्यासको विशिष्टता हो । • नयनराज पाण्डे

NRs 299 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

Title
पहिलो शिक्षक/Pahilo shikshak | Pahilo Shikshak
Author
Khagendra Sangraula
Language
Nepali
Published
2022
Publication
Indigo inc.
Pages
129
Category
उपन्यास, अनुदित सामग्री