Delivery across Nepal · नेपालभर डेलिभरी
आत्मज्ञानको खोज / Aatmagyanako Khoj
प्राज्ञिक तथा सन्दर्भ पुस्तक

आत्मज्ञानको खोज / Aatmagyanako Khoj

Aatmagyanako Khoj
Written by Narendra Bhattrai
Publisher Educational Book House
Year 1987
Pages 203

मानिसले जान्नुपर्ने,बुझ्नुपर्ने र गर्नुपर्ने कुरा एउटै छ,त्यो हो 'सत्य' । सच्चा स्वाभाव र स्वरुप नै सत् हो, आनन्द हो। सत्य नचाहने,आनन्द नचाहने कोही छैनन् । सबैको लक्ष्य आनन्द प्राप्त गर्नु हो । तर कसरी ? प्रस्तुत पुस्तकमा आफुलाई कसरी चिन्ने वा बुझ्ने अनि सत्कार्यमा लागि आनन्द प्राप्त र सफल जीवन व्यतित गर्ने उपाय बारे स-साना घटना,उपमा तथा कथाका माध्यमबाट सरल र स्पष्ट रुपमा प्रस्तुत गरिएका छन् । "ज्ञानको लागि ध्यान सबभन्दा महत्वपुर्ण साधन हो किनकि ध्यानले मनलाई शान्ति प्रदान गर्छ, शान्त मनमा मात्र साक्षीभाव प्रकट हुन्छ ।"

NRs 250 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

मानिसले जान्नुपर्ने,बुझ्नुपर्ने र गर्नुपर्ने कुरा एउटै छ,त्यो हो 'सत्य' । सच्चा स्वाभाव र स्वरुप नै सत् हो, आनन्द हो। सत्य नचाहने,आनन्द नचाहने कोही छैनन् । सबैको लक्ष्य आनन्द प्राप्त गर्नु हो । तर कसरी ? प्रस्तुत पुस्तकमा आफुलाई कसरी चिन्ने वा बुझ्ने अनि सत्कार्यमा लागि आनन्द प्राप्त र सफल जीवन व्यतित गर्ने उपाय बारे स-साना घटना,उपमा तथा कथाका माध्यमबाट सरल र स्पष्ट रुपमा प्रस्तुत गरिएका छन् । "ज्ञानको लागि ध्यान सबभन्दा महत्वपुर्ण साधन हो किनकि ध्यानले मनलाई शान्ति प्रदान गर्छ, शान्त मनमा मात्र साक्षीभाव प्रकट हुन्छ ।"

Title
आत्मज्ञानको खोज / Aatmagyanako Khoj | Aatmagyanako Khoj
Author
Narendra Bhattrai
ISBN
9789937900379
Language
Nepali
Published
1987
Publication
Educational Book House
Pages
203
Category
प्राज्ञिक तथा सन्दर्भ पुस्तक