आत्मज्ञानको खोज / Aatmagyanako Khoj
NRs 250
जीवन यात्रा / Jiwan Yatra
Jiwan Yatraजो पाशोमा बाँधिएर रहन्छ त्यसैलाई पशु भनिन्छ । काम, क्रोध, लोभ, मोह र अहंकार यी पाँचवटा पाशोले आज धेरै मानिस बाँधिएका छन् । यी पाँचवटा पाशोलाई त्याग्न सक्नेले नै सही रूपको पञ्चवली गरेको हुन्छ । निरिह जन्तु, रांगा, बोका, हाँस, कुखुरा, भेंडा मार्नु पञ्चवली होइन हिंसा हो ।
जो पाशोमा बाँधिएर रहन्छ त्यसैलाई पशु भनिन्छ । काम, क्रोध, लोभ, मोह र अहंकार यी पाँचवटा पाशोले आज धेरै मानिस बाँधिएका छन् । यी पाँचवटा पाशोलाई त्याग्न सक्नेले नै सही रूपको पञ्चवली गरेको हुन्छ । निरिह जन्तु, रांगा, बोका, हाँस, कुखुरा, भेंडा मार्नु पञ्चवली होइन हिंसा हो ।
- Title
- जीवन यात्रा / Jiwan Yatra | Jiwan Yatra
- Author
- Narendra Bhattrai
- ISBN
- 9789937900362
- Language
- Nepali
- Published
- 1987
- Publication
- Educational Book House
- Pages
- 206
- Category
- प्रेरणादायी पुस्तकहरू