Delivery across Nepal · नेपालभर डेलिभरी
एटोमिक ह्याविट्स/Atomic Habit
प्रेरणादायी पुस्तकहरू

एटोमिक ह्याविट्स/Atomic Habit

Atomic Habit
Written by James Clear
Publisher Book Hill
Year 2026

हरेक दिन एक प्रतिशत सुधार गर्ने क्रान्तिकारी तरिका मानिसलाई लाग्छ, जीवनमा परिवर्तन ल्याउन ठूलै योजना चाहिन्छ तर विश्वप्रसिद्ध बानीविज्ञ जेम्स क्लियरले अर्कै तरिका पत्ता लगाए । उनका अनुसार स-साना निर्णयको संयुक्त प्रभावले मात्रै वास्तविक परिवर्तन हुन्छ । दैनिक दुईपटक पुस-अप गर्ने, पाँच मिनेट छिटो उठ्‌ने वा एक पृष्ठ बढी पढ्नेजस्ता स-साना बानीका उदाहरण दिन्छन् उनी । स-साना फेरबदल जीवन नै उलटफेर पारिदिने परिवर्तनमा विकसित हुन सक्छन् भन्ने कुरा क्लियरले यो अभूतपूर्व किताबमा स्पष्ट पारेका छन्। उनी मनोविज्ञान र स्नायुविज्ञानका खोजको निष्कर्षमा टेकेर स-साना बानीको महत्त्वबारे चर्चा गर्छन् । साथै, जीवनमा उलटफेर ल्याउन सक्ने केही सजिला तरिका पनि सुझाउँछन् । अनेकौ तरिका सूत्रबद्ध तवरमा सिकाउँदै किताबले शुरुदेखि समापनसम्म व्यवहार परिवर्तनका चार नियम सम्झाउँदै जान्छ । स-साना बानीको सुधारले सफलता हासिल गरेका अनेकौं प्रसिद्ध मानिसका कथा यस पुस्तकका थप आकर्षण हुन् । यी स-साना परिवर्तनले तपाईंको करिअर, सम्बन्ध र जीवनमै आमूल फेरबदल ल्याउनेछन् । एकदमै प्रयोगात्मक र उपयोगी पुस्तक । - मार्क म्यानसन, लेखक, द सटल आर्ट अफ नट गिभिङ फ 'यो चित्ताकर्षक र व्यावहारिक किताबले तपाईंलाई खराब बानी हटाउन र असल बानी बसाल्न मार्गदर्शन गर्नेछ । एडम ग्रान्ट, लेखक, ओरिजिनल्स हरेक दिन र जीवनप्रति तपाईंको दृष्टिकोण बदलिदिने एउटा विशेष किताब रायन होलिडे, लेखक, द अब्स्ट्रयाकल इज द वे

NRs 797 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

Title
एटोमिक ह्याविट्स/Atomic Habit | Atomic Habit
Author
James Clear
ISBN
9789937997959
Language
Nepali
Published
2026
Publication
Book Hill
Category
प्रेरणादायी पुस्तकहरू