Delivery across Nepal · नेपालभर डेलिभरी
बहिर्गमन। Bahirgaman
कथा

बहिर्गमन। Bahirgaman

Bahirgaman
Written by Dharma Sapkota Raju
Publisher Gorkha Publication
Year 2017
Pages 112

म नजीकै गएँ र उनलाई सहारा दिएर उठाएँ । मलाई यी कुनै गरीब बेसहारा हुनुपर्छ भन्ने लाग्यो । मैले ती बूढीआमाको बारेमा जान्न खोजे । पहिले त तिनले बताउन आनाकानी गरिन् तर मैले कसैलाई नभन्ने शर्त गरे पछि भने उनले त्यहाँ आइपुग्नुको कारण खुलाइन् ।

NRs 225 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

म नजीकै गएँ र उनलाई सहारा दिएर उठाएँ । मलाई यी कुनै गरीब बेसहारा हुनुपर्छ भन्ने लाग्यो । मैले ती बूढीआमाको बारेमा जान्न खोजे । पहिले त तिनले बताउन आनाकानी गरिन् तर मैले कसैलाई नभन्ने शर्त गरे पछि भने उनले त्यहाँ आइपुग्नुको कारण खुलाइन् ।

उनका तीनवटा छोरा रैछन् । श्रीमान्को असमयमै निधन भएको रहेछ । छोराहरूलाई एक्लै हुर्काइछन् । पढाइछन् । छोराहरू ठूला भए पछि उनले सबै सम्पत्ति तीनवटै छोरालाई बराबर बाँडिदिइछन् । उनैले दिएको सम्पत्तिले तीनै जना छोराहरू स्थापित र सम्पन्न भएछन् । पहिले त सबै ठीकै थियो रे तर बिस्तारै आमालाई कसले पाल्ने भन्ने विषयमा तीन जनामा विवाद हुन थालेछ । बिरामी हुँदा खाने औषधि पनि कसले किन्ने भन्ने समस्या भएछ । छोराहरूको व्यवहारले पीडित विचरी आत्महत्या गर्ने सोच बनाएर घरबाट हिँडिछन् । तर ....

Title
बहिर्गमन। Bahirgaman | Bahirgaman
Author
Dharma Sapkota Raju
ISBN
9789937910958
Language
Nepali
Published
2017
Publication
Gorkha Publication
Pages
112
Category
कथा