The Light We Carry
NRs 2080
भुइँखाट
Bhuikhatनेपालका सुदूर ग्रामीणभेगबाट सुरू भएको महेशविक्रम शाहको कथा यात्रा पेरिस, लन्डन, र न्युयोर्क जस्ता कस्मोपोलिटन सहरसम्म पुगिसकेको छ | चाहे स्वदेशको गृहयुद्धले आक्रान्त ग्रामीण नरनारी हुन् वा विदेशी जातीय युद्धका कारण विस्तापित एवम् शरणार्थी बन्न पुगेका अनागरिक, शाहका कथामा पाइने साझा तत्व मानवीय संवेदना हो | कथाका इन्द्रेणी कलेवर निर्माण गरिसकेका शाह कुतुहलपूर्ण कथानकका लागि चिनिन्छन |
नेपालका सुदूर ग्रामीणभेगबाट सुरू भएको महेशविक्रम शाहको कथा यात्रा पेरिस, लन्डन, र न्युयोर्क जस्ता कस्मोपोलिटन सहरसम्म पुगिसकेको छ | चाहे स्वदेशको गृहयुद्धले आक्रान्त ग्रामीण नरनारी हुन् वा विदेशी जातीय युद्धका कारण विस्तापित एवम् शरणार्थी बन्न पुगेका अनागरिक, शाहका कथामा पाइने साझा तत्व मानवीय संवेदना हो | कथाका इन्द्रेणी कलेवर निर्माण गरिसकेका शाह कुतुहलपूर्ण कथानकका लागि चिनिन्छन |
- Title
- भुइँखाट | Bhuikhat
- Author
- महेशबिक्रम शाह
- ISBN
- 9789937665384
- Language
- Nepali
- Published
- 2018
- Publication
- Fineprint Books
- Pages
- 165
- Category
- कथा