मोहनदास /Mohanadaas
NRs 222
पुरस्कृत कृतिहरू
भुइयाँ
Bhuiyaसतहमा बिस्फोट नभइकन यो धर्तीको गर्भमा रहेका लभाहरुजस्तै समाजको गर्भमा पनि धेरै आन्दोलनका लाभा सल्बलाइरहेका हुन्छन ।यो पुस्तकले त्यस्ता केहि आन्दोलित जीवन भोगेका महिलाहरुका कथा भन्छ । त्यस्तो आन्दोलन जो कुनै सत्ता र शक्तिका लागि नभई औसत जीवनको खोजीका लागि भैरहेका छन् । आफ्ना पुर्खाले पसिना बगाएको जमिनका लागि हुने आन्दोलन हुन् वा बर्षेनी सरकारले घर जलाउनेहरुले गर्ने प्रतिकारको आन्दोलन । वा अर्काका बस्तुभाउको सिनो उठाउन नमान्दा नाकाबन्दी भोगेकाहरुको आन्दोलन यी त्यस्ता भुइँमान्छेहरु हुन् जसका कथा हाम्रो समाज रुपान्तरणका पनि कथा हुन् ।
सतहमा बिस्फोट नभइकन यो धर्तीको गर्भमा रहेका लभाहरुजस्तै समाजको गर्भमा पनि धेरै आन्दोलनका लाभा सल्बलाइरहेका हुन्छन ।यो पुस्तकले त्यस्ता केहि आन्दोलित जीवन भोगेका महिलाहरुका कथा भन्छ । त्यस्तो आन्दोलन जो कुनै सत्ता र शक्तिका लागि नभई औसत जीवनको खोजीका लागि भैरहेका छन् । आफ्ना पुर्खाले पसिना बगाएको जमिनका लागि हुने आन्दोलन हुन् वा बर्षेनी सरकारले घर जलाउनेहरुले गर्ने प्रतिकारको आन्दोलन । वा अर्काका बस्तुभाउको सिनो उठाउन नमान्दा नाकाबन्दी भोगेकाहरुको आन्दोलन यी त्यस्ता भुइँमान्छेहरु हुन् जसका कथा हाम्रो समाज रुपान्तरणका पनि कथा हुन् ।
- Title
- भुइयाँ | Bhuiya
- Author
- यज्ञश
- ISBN
- 9789937746397
- Language
- Nepali
- Published
- 2017
- Publication
- Fineprint Books
- Pages
- 204
- Category
- राजनीति/समाज, पुरस्कृत कृतिहरू(Award Winning)