Delivery across Nepal · नेपालभर डेलिभरी
पुँजीवाद/Punjiwaad
राजनीति/समाज

पुँजीवाद/Punjiwaad

Punjiwaad
Written by Rainer Zitelmann
Publisher Kathalaya Inc.
Year 2024
Pages 464

राइनर जिटलम्यानले पूँजीवादसम्बन्धी दस सामान्य प्रतिवादहरूको परीक्षण गरेका छन् । जिटलम्यानले हालसम्म २६ वटा पुस्तक लेखेका छन् । उनका पुस्तक विश्वका विभिन्न भाषामा अनुवाद भई अधिक मात्रामा बिक्री भएका छन् । पूँजीवादले मानवताभन्दा नाफालाई बढी महत्व दिन्छ, प्रभुत्ववादी एकाधिकार सिर्जना गर्दछ र प्रजातन्त्रको उपेक्षा गर्दछ भन्ने आलोचकहरूका दाबीलाई जिटलम्यानले मिहिन छानबिन गरी तर्क र तथ्यसहित निरुत्साहित गरेका छन् । युरोप, संयुक्त राज्य अमेरिका, ल्याटिन अमेरिका र एसियामा पूँजीवादका लोकप्रिय अवधारणासहित पुस्तकले विशेषगरी आइपोस मोरी (Ipsos MORI) ले विभिन्न २१ देशमा गरेको सर्वेक्षण प्रस्तुत गरेको छ । सर्वेक्षणबाट प्राप्त प्रतिफललाई पहिलोपटक यस पुस्तकमा समावेश गरिएको छ ।

NRs 950 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

राइनर जिटलम्यानले पूँजीवादसम्बन्धी दस सामान्य प्रतिवादहरूको परीक्षण गरेका छन् । जिटलम्यानले हालसम्म २६ वटा पुस्तक लेखेका छन् । उनका पुस्तक विश्वका विभिन्न भाषामा अनुवाद भई अधिक मात्रामा बिक्री भएका छन् । पूँजीवादले मानवताभन्दा नाफालाई बढी महत्व दिन्छ, प्रभुत्ववादी एकाधिकार सिर्जना गर्दछ र प्रजातन्त्रको उपेक्षा गर्दछ भन्ने आलोचकहरूका दाबीलाई जिटलम्यानले मिहिन छानबिन गरी तर्क र तथ्यसहित निरुत्साहित गरेका छन् । युरोप, संयुक्त राज्य अमेरिका, ल्याटिन अमेरिका र एसियामा पूँजीवादका लोकप्रिय अवधारणासहित पुस्तकले विशेषगरी आइपोस मोरी (Ipsos MORI) ले विभिन्न २१ देशमा गरेको सर्वेक्षण प्रस्तुत गरेको छ । सर्वेक्षणबाट प्राप्त प्रतिफललाई पहिलोपटक यस पुस्तकमा समावेश गरिएको छ ।

Title
पुँजीवाद/Punjiwaad | Punjiwaad
Author
Rainer Zitelmann
ISBN
9789937737913
Language
Nepali
Published
2024
Publication
Kathalaya Inc.
Pages
464
Category
राजनीति/समाज, आर्थिक