Bhupi/Bhupi
NRs 798
भूपी छोरीको स्मृतिमा । Bhupi Chhoriko Smritima
Bhupi Chhoriko Smritimaनेपाली साहित्यका शिखर पुरुष भूपी शेरचनको जीवन र व्यक्तित्वबारे उहाँकी छोरी कविता शेरचनद्वारा लिखित संस्मरण हो यो पुस्तक ‘भूपी छोरीको स्मृतिमा’ । यो पुस्तकको अंग्रेजी संस्करण Bhupi, A Daughters Memoir को नेपाली अनुवाद हो। यो पुस्तक मार्फत भूपीका विरोधाभासपूर्ण जीवनका विभिन्न आयामहरूलाई उजागर गर्दै उहाँको छविलाई छोरीको नजरले हेर्ने प्रयास गर्न सकिन्छ।
नेपाली साहित्यका शिखर पुरुष भूपी शेरचनको जीवन र व्यक्तित्वबारे उहाँकी छोरी कविता शेरचनद्वारा लिखित संस्मरण हो यो पुस्तक ‘भूपी छोरीको स्मृतिमा’ । यो पुस्तकको अंग्रेजी संस्करण Bhupi, A Daughters Memoir को नेपाली अनुवाद हो। यो पुस्तक मार्फत भूपीका विरोधाभासपूर्ण जीवनका विभिन्न आयामहरूलाई उजागर गर्दै उहाँको छविलाई छोरीको नजरले हेर्ने प्रयास गर्न सकिन्छ।
- Title
- भूपी छोरीको स्मृतिमा । Bhupi Chhoriko Smritima | Bhupi Chhoriko Smritima
- Author
- Kavita Sherchan
- ISBN
- 9789937790475
- Language
- Nepali
- Published
- 2025
- Publication
- Fineprint Books
- Category
- संस्मरण/जीवनी/आत्मकथा