सत्यमोहन । Satyamohan
NRs 700
नेपथ्य । Nepathya
Nepathyaनेपथ्य नेपाली मौलिक धुनलाई आत्मसात् गर्ने लोकप्रिय रक ब्यान्ड हो । यसको सङ्गीतमा नेपाली भाषा र संस्कृति जीवन्त हुन्छ । यसले आफ्नो सङ्गीतमार्फत शान्ति र सद्भाव फैलाउँछ । द्वन्द्वकालमा 'शान्ति सङ्गीत यात्रा' लिएर देश डुलेको नेपथ्यका गीतमा देश-काल-परिस्थितिको काव्यिक चित्र भेटिन्छ । सन् १८८० को दशकदेखि देश - विदेशका मञ्चमा निरन्तर प्रस्तुत भइरहेको नेपथ्यको नेपथ्य-कथा यस पुस्तकमा पढ्न सकिन्छ । लेखक गिरीश गिरीले ब्यान्डका मियो अमृत गुरुङसँगको लामो सङ्गतमा यो ब्यान्ड–बायोग्राफी तयार पारेका हुन् ।
नेपथ्य नेपाली मौलिक धुनलाई आत्मसात् गर्ने लोकप्रिय रक ब्यान्ड हो । यसको सङ्गीतमा नेपाली भाषा र संस्कृति जीवन्त हुन्छ । यसले आफ्नो सङ्गीतमार्फत शान्ति र सद्भाव फैलाउँछ । द्वन्द्वकालमा 'शान्ति सङ्गीत यात्रा' लिएर देश डुलेको नेपथ्यका गीतमा देश-काल-परिस्थितिको काव्यिक चित्र भेटिन्छ । सन् १८८० को दशकदेखि देश - विदेशका मञ्चमा निरन्तर प्रस्तुत भइरहेको नेपथ्यको नेपथ्य-कथा यस पुस्तकमा पढ्न सकिन्छ । लेखक गिरीश गिरीले ब्यान्डका मियो अमृत गुरुङसँगको लामो सङ्गतमा यो ब्यान्ड–बायोग्राफी तयार पारेका हुन् ।
- Title
- नेपथ्य । Nepathya | Nepathya
- Author
- Girish Giri
- ISBN
- 9789937968263
- Language
- Nepali
- Publication
- Nepa~laya
- Category
- संस्मरण/जीवनी/आत्मकथा