Delivery across Nepal · नेपालभर डेलिभरी
धनि बन्ने वैज्ञानिक सुत्र/Dhani banne baigyanik sutra
अनुदित सामग्री

Dhani Banne Baigyanik Sutra
Written by सुरेश पद्मनाभन
Publisher Indigo inc.
Year 2021
Pages 214

धेरै सफलता प्राप्त गर्न मानिसहरु आफ्नो समयलाई व्यर्थमा वा अप्ठ्यारा तरिकामा तथा विनाशकारी विचारहरुमा अल्फाउंदैनन् । उनीहरू रचनात्मक ढंगले सोच्दछन् अनि उनीहरूलाई यो कुरा पनि थाहा हुन्छ कि आफ्‌नो सोचाइको तरिकाले नै सफलताको तय गर्छ । -डा. सेमोर एपस्टिन महान् मानिसहरुको मस्तिष्क धनाढ्य बन्ने उद्देश्यले भरिएको हुन्छ भने अरु मानिसहरुसंग मात्र इच्छा हुन्छ । - वासिङ्टन इरविङ पैसा कमाउने प्रयत्न गर्दागर्दै असफल हुने मानिसहरु ती मानिसहरुभन्दा लाखौँगुना राम्रा हुन्छन् जो केही पनि नगरीकन पैसा कमाउँछन् । -लाएड जोन्स पैसा कमाउने सानातिना योजना नबनाउनुहोस्, त्यसमा मानिसहरुको हृदयमा जोस हुनेखालको जादू हुँदैनन् । ठूलो योजना बनाउनुहोस्, पूर्ण आशाका साथमा उचाइतर्फ बढ्नुहोस् र पैसा कमाउनुहोस् । -डेनियल एच बर्नहम

NRs 349 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

धेरै सफलता प्राप्त गर्न मानिसहरु आफ्नो समयलाई व्यर्थमा वा अप्ठ्यारा तरिकामा तथा विनाशकारी विचारहरुमा अल्फाउंदैनन् । उनीहरू रचनात्मक ढंगले सोच्दछन् अनि उनीहरूलाई यो कुरा पनि थाहा हुन्छ कि आफ्‌नो सोचाइको तरिकाले नै सफलताको तय गर्छ । -डा. सेमोर एपस्टिन महान् मानिसहरुको मस्तिष्क धनाढ्य बन्ने उद्देश्यले भरिएको हुन्छ भने अरु मानिसहरुसंग मात्र इच्छा हुन्छ । - वासिङ्टन इरविङ पैसा कमाउने प्रयत्न गर्दागर्दै असफल हुने मानिसहरु ती मानिसहरुभन्दा लाखौँगुना राम्रा हुन्छन् जो केही पनि नगरीकन पैसा कमाउँछन् । -लाएड जोन्स पैसा कमाउने सानातिना योजना नबनाउनुहोस्, त्यसमा मानिसहरुको हृदयमा जोस हुनेखालको जादू हुँदैनन् । ठूलो योजना बनाउनुहोस्, पूर्ण आशाका साथमा उचाइतर्फ बढ्नुहोस् र पैसा कमाउनुहोस् । -डेनियल एच बर्नहम

Title
धनि बन्ने वैज्ञानिक सुत्र/Dhani banne baigyanik sutra | Dhani Banne Baigyanik Sutra
Author
सुरेश पद्मनाभन
Language
Nepali
Published
2021
Publication
Indigo inc.
Pages
214
Category
अनुदित सामग्री