Sadhguru | सदगुरु: जीवनी र दर्शन
एलन मस्क / Elon musk
Elon Musk
उएलन मस्कको हिम्मत र प्रतिभाको कुनै सीमा छैन । आफुसंग भएको संसारको गरिबी हट्छ भन्नेहरूलाई आफ्नो सेयर बेचेर त्यसका लागि पैसा दिने चुनौती दिन्छन उनि । उनको मङ्गल ग्रहमा गएर बस्ने रहर छ । केहि छ त्यस्तो जुन एलन मस्कका लागि असम्भव होस् ?

प्राविधिका असम्भवसरह मानिएका हरेक क्षेत्रमा एकछत्र स्थापित छन् मस्क । भन्छन , पृथ्वी छाडेर मान्छे स्ठायी रुपमा मङ्गल ग्रहमा बस्न जाने सक्ने नहुन्जेल उनि खुसि हुने छैनन् । रियल लाइफ आइरन म्यान यिनै हुन् भन्दा हुन्छ । सुपरहिरो फिल्म आइरन म्यानका आइरन म्यान उर्फ टोनी स्टार्कको चरित्र एलन मस्कबाटै प्रभावित भएर सिर्जना भएको थियो ।

चन्द्रमामा पहिलो पर्यटक पुर्याउनेदेखि मङ्गल ग्रहमा मानवबस्ती बसाउनेसम्मका महत्वाकांक्षी योजना बोकेका मस्क भविष्यको मान्छेका लागि वर्तमानमा कम गरिरहेका एक सफल स्वप्नद्रष्टा हुन् । उनैको सफलताका पछाडी रहेको साधनाको कथा हो , एलन मस अर्थात् सङ्घर्ष र सफलताका जादुगर। ........।

- Title
- एलन मस्क / Elon musk | Elon Musk
- Author
- Anupam Pokharel
- Language
- Nepali
- Publication
- Pachpokhari Prakashan Griha
- Category
- संस्मरण/जीवनी/आत्मकथा