Delivery across Nepal · नेपालभर डेलिभरी
फिरफिरे  ।  Firfire
उपन्यास

फिरफिरे । Firfire

Firfire
Written by Buddhisagar
Publisher Fineprint Books
Year 2015
Pages 577

वसन्तले एकदिन अचानक खबर पाउँछ, उसको गाउँको पुरानो घर भत्किँदैछ । अन्तिमपल्ट भए पनि आफ्नो घर हेर्न ऊ १६ वर्षपछि बाँसबारी फर्किन्छ र, सुरू हुन्छ, ऊ सधैं भागिरहने अतीतको यात्रा । बाल्यकालको मित्रताको कथा । सामाजिक अन्धविश्वासको चक्रमा परेको उसको साथी पवनको कथा । पवनसितै गाँसिएर आउने अनेक पात्रहरुको कथा । र, ‘पोस्टकार्ड युग’को रोमान्चक गाथा ।

NRs 798 In stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

वसन्तले एकदिन अचानक खबर पाउँछ, उसको गाउँको पुरानो घर भत्किँदैछ । अन्तिमपल्ट भए पनि आफ्नो घर हेर्न ऊ १६ वर्षपछि बाँसबारी फर्किन्छ र, सुरू हुन्छ, ऊ सधैं भागिरहने अतीतको यात्रा । बाल्यकालको मित्रताको कथा । सामाजिक अन्धविश्वासको चक्रमा परेको उसको साथी पवनको कथा । पवनसितै गाँसिएर आउने अनेक पात्रहरुको कथा । र, ‘पोस्टकार्ड युग’को रोमान्चक गाथा ।

फिरफिरे बुद्धिसागरको दोस्रो उपन्यास हो । अत्यन्तै सरल, सहज र आकर्षक भाषामा उनले नेपाली समाजको एउटा जटिल पाटोलाई उधिन्ने कोसिस गरेका छन् । उनले हामीले वास्ता नगरेका र सुनेर बिर्सिएका कथालाई फेरि सुनाउने कोसिस गरेका छन् । र, जीवनमा स्मृतिको महङ्खव कति हुन्छ भनेर बताउने कोसिस पनि गरेका छन् ।

Title
फिरफिरे । Firfire | Firfire
Author
Buddhisagar
ISBN
9789937746793
Language
Nepali
Published
2015
Publication
Fineprint Books
Pages
577
Category
उपन्यास