उसले दिएको उमेर / Usle diyako umer
NRs 560
एक्लो/Eklo
Ekloएक्लो श्रीको कथा हो । श्रीसितै जोडिएर आउने अरु मानिसको पनि कथा हो । सबैका केही न केही सपना छन् । सहरको यो भागदौडमा श्री कहीं पुग्न चाहन्छ । तर हिँड्न जान्दैन । ऊ केही बन्न चाहन्छ । तर कसरी बन्ने पत्तो पाउँदैन । एक मानिसको उतारचढावमा अनेक मानिस जोडिन्छन् । एक्लो - यो सहरमा अनेक सपना बोकेर रिङरोडभित्र फनफनी घुमिरहने पात्रहरूको कथा पनि हो । जो होहल्लामा त छन् तर आफूभित्र विराट् एक्लोपन बोकेर हिँडिरहेका छन् । <p> </p>
एक्लो श्रीको कथा हो । श्रीसितै जोडिएर आउने अरु मानिसको पनि कथा हो । सबैका केही न केही सपना छन् । सहरको यो भागदौडमा श्री कहीं पुग्न चाहन्छ । तर हिँड्न जान्दैन । ऊ केही बन्न चाहन्छ । तर कसरी बन्ने पत्तो पाउँदैन । एक मानिसको उतारचढावमा अनेक मानिस जोडिन्छन् । एक्लो - यो सहरमा अनेक सपना बोकेर रिङरोडभित्र फनफनी घुमिरहने पात्रहरूको कथा पनि हो । जो होहल्लामा त छन् तर आफूभित्र विराट् एक्लोपन बोकेर हिँडिरहेका छन् । <p> </p>
- Title
- एक्लो/Eklo | Eklo
- Author
- बुद्धिसागर
- ISBN
- 9789937746717
- Language
- Nepali
- Published
- 2022
- Publication
- Fineprint Books
- Pages
- 494
- Category
- उपन्यास