Delivery across Nepal · नेपालभर डेलिभरी
फस्ट लभ । First Love
संस्मरण/जीवनी/आत्मकथा

फस्ट लभ । First Love

First Love
Written by Ajit Baral
Publisher Fineprint Books
Year 2013
Pages 151

प्रेम | त्यो पनि पहिलो, जसले व्हाट इट मिन्स टु बि इन लभ भनेर सिकाउँछ | किन बिर्सन सकिन्थ्यो त्यो प्रेम | त्यहि प्रेम बारे लेखेका छन् दसजना लेखकले यो संग्रहमा | तिनका संस्मरणले सबैको मन चसक्क पर्छन | ठाउँठाउँमा खित्का छोड्ने गरि हसाउछन | र कति ठाउमा लोभ्याउछन शब्द शिल्पले | संयोगले सबै संस्मरण वियोगमा टुंगिएकाछन् | तर पढ्दा तिनले वियोगको पीडा हैन मिलनको आनन्द दिन्छन |

NRs 250 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

प्रेम | त्यो पनि पहिलो, जसले व्हाट इट मिन्स टु बि इन लभ भनेर सिकाउँछ | किन बिर्सन सकिन्थ्यो त्यो प्रेम | त्यहि प्रेम बारे लेखेका छन् दसजना लेखकले यो संग्रहमा | तिनका संस्मरणले सबैको मन चसक्क पर्छन | ठाउँठाउँमा खित्का छोड्ने गरि हसाउछन | र कति ठाउमा लोभ्याउछन शब्द शिल्पले | संयोगले सबै संस्मरण वियोगमा टुंगिएकाछन् | तर पढ्दा तिनले वियोगको पीडा हैन मिलनको आनन्द दिन्छन |

Title
फस्ट लभ । First Love | First Love
Author
Ajit Baral
ISBN
9789937866651
Language
Nepali
Published
2013
Publication
Fineprint Books
Pages
151
Category
संस्मरण/जीवनी/आत्मकथा