Delivery across Nepal · नेपालभर डेलिभरी
गणितीय जुक्तिहरु /Ganitiya juktiharu
बाल-साहित्य/किशोर साहित्य

गणितीय जुक्तिहरु /Ganitiya juktiharu

Ganitiya Juktiharu
Written by Tilak Bahadur Khatri
Publisher Sunbarshi Book House
Year 2022
Pages 225

गणितका गुरू तिलक बहादुर खत्री जाजरकोट जिल्लामा अध्यापनरत छन् । गणित विषयमा एम.फिल. गरेका उनी विषय विज्ञको रूपमा पाठ्यक्रम विकास केन्द्रमा रोष्टर, शिक्षक तालिमका सहजकर्ता र लेखकको रूपमा परिचित छन् । विद्यालय, विश्वविद्यालय, लोक सेवा आयोग र शिक्षक सेवा आयोगका पाठ्यक्रममा आधारित एक दर्जन भन्दा बढी पुस्तक र अनुसन्धानमूलक लेखहरू प्रकाशित गरिसकेका खत्रीको यो पुस्तक 'गणितीय जुक्तिहरूले तपाईलाई हिसाबका कतिपय उल्फनहरूलाई क्षणभरमै सुल्झाउन सहयोग गर्नेछ ।

NRs 560 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

गणितका गुरू तिलक बहादुर खत्री जाजरकोट जिल्लामा अध्यापनरत छन् । गणित विषयमा एम.फिल. गरेका उनी विषय विज्ञको रूपमा पाठ्यक्रम विकास केन्द्रमा रोष्टर, शिक्षक तालिमका सहजकर्ता र लेखकको रूपमा परिचित छन् । विद्यालय, विश्वविद्यालय, लोक सेवा आयोग र शिक्षक सेवा आयोगका पाठ्यक्रममा आधारित एक दर्जन भन्दा बढी पुस्तक र अनुसन्धानमूलक लेखहरू प्रकाशित गरिसकेका खत्रीको यो पुस्तक 'गणितीय जुक्तिहरूले तपाईलाई हिसाबका कतिपय उल्फनहरूलाई क्षणभरमै सुल्झाउन सहयोग गर्नेछ ।

Title
गणितीय जुक्तिहरु /Ganitiya juktiharu | Ganitiya Juktiharu
Author
Tilak Bahadur Khatri
ISBN
9789937137362
Language
Nepali
Published
2022
Publication
Sunbarshi Book House
Pages
225
Category
बाल-साहित्य/किशोर साहित्य, सेवा आयोग, Class 8, Class 9