Delivery across Nepal · नेपालभर डेलिभरी
जमिला। Jamila
अनुदित सामग्री

जमिला। Jamila

Jamila
Written by चिनगिज आइतमातोभ
Publisher Indigo inc.
Pages 122

चिनगिज आइतमाताभ (सन् १९२०-२००६) किरगिजस्तानी लेखक हुन् । उनले रुसी र किरगिज दुवै भाषामा लेखेका छन् । उनी किरगिजस्तानका सबैभन्दा नामी लेखक मानिन्छन् । किरगिजस्तान पहिले पूर्व सोभियत समाजवादी गणतन्त्रको एउटा अङ्ग थियो । आइतमातोभका लघुकथा र लघु उपन्यासहरूमा सोभियत सङ्घको, खास गरेर केन्द्रीय एसियाली गणतन्त्रहरूको, जीवनको जिउँदो चित्रण पाइन्छ । आइतमातोभको गद्य कवितात्मक भएर पनि सरल छ ।

NRs 249 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

चिनगिज आइतमाताभ (सन् १९२०-२००६) किरगिजस्तानी लेखक हुन् । उनले रुसी र किरगिज दुवै भाषामा लेखेका छन् । उनी किरगिजस्तानका सबैभन्दा नामी लेखक मानिन्छन् । किरगिजस्तान पहिले पूर्व सोभियत समाजवादी गणतन्त्रको एउटा अङ्ग थियो । आइतमातोभका लघुकथा र लघु उपन्यासहरूमा सोभियत सङ्घको, खास गरेर केन्द्रीय एसियाली गणतन्त्रहरूको, जीवनको जिउँदो चित्रण पाइन्छ । आइतमातोभको गद्य कवितात्मक भएर पनि सरल छ ।

बैसाखे पूर्णिमाको मेलामा भएको घोडा दौडमा सादयाकले जमिलालाई उछिन्न सकेन । त्यसैले होला उसले अपमानित भएको बोध गर्यो र, बदलामा जमिलालाई भगायो । सबैले यस्तै ठान्थे। कसैले त यस्तो पनि भन्थे कि उनीहरू दुवै त्यही दौडको सिलसिलामा प्रेममा परेका थिए । उनीहरू विवाह बन्धनमा बाँधिएको चार महिनामात्र भएको थियो । युद्ध छेडिइहाल्यो अनि सादयाकलाई युद्धमा बोलाइयो ।

Title
जमिला। Jamila | Jamila
Author
चिनगिज आइतमातोभ
ISBN
9780936385402
Language
Nepali
Publication
Indigo inc.
Pages
122
Category
अनुदित सामग्री