Delivery across Nepal · नेपालभर डेलिभरी
जङ्गे -बुद्दे /Jange-Budde
इतिहास

जङ्गे -बुद्दे /Jange-Budde

Jange Budde
Written by Buddhi Narayan Shresth
Publisher Makalu publication house
Year 2017
Pages 422

वि.सं. १९०३ मा नेपालका नवौ तथा प्रथम राणा प्रधानमन्त्रीका रुपमा नेपालमा उदाएर नेपालको इतिहासमा नै सबैभन्दा बढी समय अर्थात् ३१ वर्ष शासन गरेका जङ्गबहादुरले नेपाल र बृटिस शासित छिमेकी राष्ट्र भारतबीचको सिमाना छुट्याउन र त्यसलाई दिगो राख्न सीमास्तम्भ ठड्‌याउने काम गरे। सीमास्तम्भका रुपमा बनेका ती स्तम्भहरु गौरवसाय आज पनि देशको रखवारी गर्दै खडा रहेका छन् र ती 'जने खम्बा' का नामले चिनिन्छन् । जङ्गबहादुरको आनीबानी, स्वभाव र चरित्र पनि नामअनुसार नै जंगी र शाहसी थियो । यही स्वभावले गर्दा उनलाई धेरैले सम्मान स्वरुप र कसैकसैले उनको कडा मिजास, खरो प्रवृत्तिले गर्दा रुखो पाराले 'जङ्गे' भन्ने गरेका थिए। त्यसैले यस्ताखाले कडा स्वभावका व्यक्तिहरुलाई अहिले पनि जड्ने प्रवृत्तिको भन्ने गरिन्छ । उनैका नामबाट चलेका जंगे पिलर, जंगी अड्डा आदि अनन्त कालसम्म रहने चर्चित सम्पदा हुन् ।

NRs 675 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

वि.सं. १९०३ मा नेपालका नवौ तथा प्रथम राणा प्रधानमन्त्रीका रुपमा नेपालमा उदाएर नेपालको इतिहासमा नै सबैभन्दा बढी समय अर्थात् ३१ वर्ष शासन गरेका जङ्गबहादुरले नेपाल र बृटिस शासित छिमेकी राष्ट्र भारतबीचको सिमाना छुट्याउन र त्यसलाई दिगो राख्न सीमास्तम्भ ठड्‌याउने काम गरे। सीमास्तम्भका रुपमा बनेका ती स्तम्भहरु गौरवसाय आज पनि देशको रखवारी गर्दै खडा रहेका छन् र ती 'जने खम्बा' का नामले चिनिन्छन् । जङ्गबहादुरको आनीबानी, स्वभाव र चरित्र पनि नामअनुसार नै जंगी र शाहसी थियो । यही स्वभावले गर्दा उनलाई धेरैले सम्मान स्वरुप र कसैकसैले उनको कडा मिजास, खरो प्रवृत्तिले गर्दा रुखो पाराले 'जङ्गे' भन्ने गरेका थिए। त्यसैले यस्ताखाले कडा स्वभावका व्यक्तिहरुलाई अहिले पनि जड्ने प्रवृत्तिको भन्ने गरिन्छ । उनैका नामबाट चलेका जंगे पिलर, जंगी अड्डा आदि अनन्त कालसम्म रहने चर्चित सम्पदा हुन् ।

Title
जङ्गे -बुद्दे /Jange-Budde | Jange Budde
Author
Buddhi Narayan Shresth
ISBN
9789937731096
Language
Nepali
Published
2017
Publication
Makalu publication house
Pages
422
Category
इतिहास