Delivery across Nepal · नेपालभर डेलिभरी
कैलाश कोरा
यात्रा वृत्तान्त

कैलाश कोरा

Kailashkora
Written by Rajendra Man Dangol
Publisher Nepa~laya
Year 2025

प्रत्येक पाइला एउटा सिङ्गो कथा । प्रत्येक उकालो अर्को रोमाञ्चक अध्याय । प्रत्येक श्वास एक चुनौती। प्रत्येक पल एक आत्मसङ्घर्ष । हिउँका प्रत्येक ढिक्का एक मौन साक्षी । बतासको प्रत्येक झोक्का एक दिव्य स्पर्श ।

NRs 395 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

प्रत्येक पाइला एउटा सिङ्गो कथा । प्रत्येक उकालो अर्को रोमाञ्चक अध्याय । प्रत्येक श्वास एक चुनौती। प्रत्येक पल एक आत्मसङ्घर्ष । हिउँका प्रत्येक ढिक्का एक मौन साक्षी । बतासको प्रत्येक झोक्का एक दिव्य स्पर्श ।

नियात्राकार राजेन्द्रमान डंगोल पेसाले पर्यटन व्यवसायी हुन् । उनले वि.सं. २०७६ मा यात्राका पाइला नियात्रासङ्ग्रह बजारमा ल्याएर लेखनमा पाइला राखेका थिए । उनका अन्य दुइ नियात्रासङ्ग्रह पैतालामा हिउँ, आँखामा हिमाल र बादलडाँडा पनि प्रकाशित छ ।

Title
कैलाश कोरा | Kailashkora
Author
Rajendra Man Dangol
ISBN
9789937984256
Language
Nepali
Published
2025
Publication
Nepa~laya
Category
यात्रा वृत्तान्त