Delivery across Nepal · नेपालभर डेलिभरी
कस्तो छ तिमीलाई
स्वस्थ्य / जीवनशैली

कस्तो छ तिमीलाई

Kastocha
Written by Jivan Kumar Prasai
Publisher Nepa~laya
Year 2025

तनाव, आपाधापी र हस्याङफस्याङले आजका मानिसको जीवनशैली अत्यन्त जटिल छ। सामाजिक सञ्जालहरूबीच बसेर पनि एक्लोपन, निराशा र अवसादले घेरिएको मानिसप्रति अत्यन्त करुणा राख्ने पुस्तक हो, कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ । मन बुझ्ने र बुझाउने, चिन्ने र सम्हाल्ने साथी हो यो पुस्तक । विज्ञान, स्वास्थ्य र अध्यात्मलाई जोडेर सुखमय जीवनको सूत्र खोज्ने क्रममा लेखक जीवनकुमार प्रसाईंले मानिसलाई अझ सामाजिक र सादगी बन्न उत्प्रेरणा दिएका छन् । वैज्ञानिक तथ्यलाई समेत सरल, प्राञ्जल र सूक्तिमय भाषाशिल्पमा पस्कने उनको शैली जादुमय छ ।

NRs 575 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

तनाव, आपाधापी र हस्याङफस्याङले आजका मानिसको जीवनशैली अत्यन्त जटिल छ। सामाजिक सञ्जालहरूबीच बसेर पनि एक्लोपन, निराशा र अवसादले घेरिएको मानिसप्रति अत्यन्त करुणा राख्ने पुस्तक हो, कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ । मन बुझ्ने र बुझाउने, चिन्ने र सम्हाल्ने साथी हो यो पुस्तक । विज्ञान, स्वास्थ्य र अध्यात्मलाई जोडेर सुखमय जीवनको सूत्र खोज्ने क्रममा लेखक जीवनकुमार प्रसाईंले मानिसलाई अझ सामाजिक र सादगी बन्न उत्प्रेरणा दिएका छन् । वैज्ञानिक तथ्यलाई समेत सरल, प्राञ्जल र सूक्तिमय भाषाशिल्पमा पस्कने उनको शैली जादुमय छ ।

Title
कस्तो छ तिमीलाई | Kastocha
Author
Jivan Kumar Prasai
ISBN
9789937984225
Language
Nepali
Published
2025
Publication
Nepa~laya
Category
स्वस्थ्य / जीवनशैली