Delivery across Nepal · नेपालभर डेलिभरी
सधै तन्नेरी
स्वस्थ्य / जीवनशैली

सधै तन्नेरी

Sadhai Tanneri
Written by Jivan Kumar Prasai
Publisher Nepa~laya
Year 2016
Pages 222

जापान, क्यानडा र अमेरिकाका विभिन्न ठाउँमा गरेको अध्ययन र अनुसन्धानको नतिजास्वरूप अमेरिकाको युनिभर्सिटी अफ अल्बामा एट बर्मिन्घाममा कार्यरत प्रसाईले नेपाली पाठकमाझ पुस्तक पेस गरेका हुन्। पुस्तकमा नबितेको जीवन, अवकाशपछि, छरितो शरीर, भोक र भोजन, बुढेसकालमा दाम्पत्य, महिला र महिनावारी, बदलिँदो प्रोस्टेटलगायतका विषय समावेश छन्। यसअघि उनको ‘जीवन जिउने काइदा' पुस्तक प्रकाशन भइसकेको छ।

NRs 365 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

जापान, क्यानडा र अमेरिकाका विभिन्न ठाउँमा गरेको अध्ययन र अनुसन्धानको नतिजास्वरूप अमेरिकाको युनिभर्सिटी अफ अल्बामा एट बर्मिन्घाममा कार्यरत प्रसाईले नेपाली पाठकमाझ पुस्तक पेस गरेका हुन्। पुस्तकमा नबितेको जीवन, अवकाशपछि, छरितो शरीर, भोक र भोजन, बुढेसकालमा दाम्पत्य, महिला र महिनावारी, बदलिँदो प्रोस्टेटलगायतका विषय समावेश छन्। यसअघि उनको ‘जीवन जिउने काइदा' पुस्तक प्रकाशन भइसकेको छ।

Title
सधै तन्नेरी | Sadhai Tanneri
Author
Jivan Kumar Prasai
ISBN
9789937909020
Language
Nepali
Published
2016
Publication
Nepa~laya
Pages
222
Category
स्वस्थ्य / जीवनशैली