कस्तो छ तिमीलाई
NRs 575
सबैले पढ्नैपर्ने पुस्तक । डा. राजेन्द्र कोजु हाम्रा डाक्टर - लेखकहरूमाझ अग्रपङ्क्तिमा उभिनुहुन्छ । - केदारभक्त माथेमा
अस्पतालमा मिनेटैपिच्छे 'डा. साब' भनेर बोलाएको सुन्दासुन्दा 'म मानिसमात्रै भएर बाँच्नै पाइनँ' जस्तो लाग्छ होला ! तपाईं त्यसरी मानिस भएर हाम्रा लागि भगवान् बन्नुभएको हो । तपाईंका लेख-रचनाहरू पढ्दा स्वस्थ जीवनशैलीका निम्ति लेखिएको असल साहित्य पढेजस्तो लाग्छ । तपाईं त्यसरी लेखक भएर हाम्रा लागि पथप्रदर्शक बन्नुभएको हो । यसरी मानिस र साहित्य दुवैलाई बचाउने डा. राजेन्द्र कोजुको यो किताब हरेक नेपालीको घरघरमा अनिवार्य हुनुपर्नेछ । --हरिवंश आचार्य
- Title
- मुटुको कथा / Mutuko Katha | Mutuko Katha
- Author
- Dr. Rajendra Koju
- ISBN
- 9789937753890
- Language
- Nepali
- Published
- 2025
- Publication
- Book Hill
- Pages
- 228
- Category
- स्वस्थ्य / जीवनशैली