Delivery across Nepal · नेपालभर डेलिभरी
Lalitya
कविता/गीत/गजल

Lalitya

लालित्य: भाग १ र २
Written by Lekhnath Paudyal
Publisher Manjari Prakashan
Year 2001
Pages 310

कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित अति लोकप्रिय कविताहरूका सङ्कलन हुन- 'लालित्य भाग १ र २' । कवि जीवित छँदै बि. सं. २०१० सालमा छापिएको भाग १ मा ६१ वटा र कवि दिवाङ्गत भैसकेपछि २०२५ सालमा छापिएको भाग २ मा ३८ वटा रचना समेटिएका छन्। मानवता र प्रकृतिप्रेम छचल्किएका यी कविताहरू साँच्चिकै रसमय छन् । बालबालिकादेखि सामान्य साक्षरसम्मले पनि वाचन गर्नसक्ने यी कविताले मीठो काव्यिक मिठास दिन्छन् । दार्शनिक चिन्तनः कविशिरोमणिका हरेक रचनाको विशेषता नै हो । सरल शैलीमा उच्चकोटिको सन्देश दिने यी कविताले कविशरोमणिलाई वास्तवमै अमर बनाएका छन्

NRs 365 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित अति लोकप्रिय कविताहरूका सङ्कलन हुन- 'लालित्य भाग १ र २' । कवि जीवित छँदै बि. सं. २०१० सालमा छापिएको भाग १ मा ६१ वटा र कवि दिवाङ्गत भैसकेपछि २०२५ सालमा छापिएको भाग २ मा ३८ वटा रचना समेटिएका छन्। मानवता र प्रकृतिप्रेम छचल्किएका यी कविताहरू साँच्चिकै रसमय छन् । बालबालिकादेखि सामान्य साक्षरसम्मले पनि वाचन गर्नसक्ने यी कविताले मीठो काव्यिक मिठास दिन्छन् । दार्शनिक चिन्तनः कविशिरोमणिका हरेक रचनाको विशेषता नै हो । सरल शैलीमा उच्चकोटिको सन्देश दिने यी कविताले कविशरोमणिलाई वास्तवमै अमर बनाएका छन्

Title
Lalitya | लालित्य: भाग १ र २
Author
Lekhnath Paudyal
ISBN
9789937712347
Language
Nepali
Published
2001
Publication
Manjari Prakashan
Pages
310
Category
कविता/गीत/गजल, Class 10