Delivery across Nepal · नेपालभर डेलिभरी
Ritu Bichar
कविता/गीत/गजल

Ritu Bichar

ऋतुविचार
Written by Lekhnath Paudyal
Publisher Manjari Prakashan
Year 2017
Pages 96

ऋतुविचार नेपाली काव्यसाहित्यको लोकप्रिय कृतिमध्ये एक हो ।

NRs 195 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

ऋतुविचार नेपाली काव्यसाहित्यको लोकप्रिय कृतिमध्ये एक हो ।

कविशिरोमणिले आफ्‌नो जीवनको उत्तरार्द्धमा रचना गर्नुभएको यस कृतिमा ऋतुहरूको सौन्दर्यगान र अनुपम जीवनदर्शन छ । मानवीय सुखका लागि प्राकृतिक विनाशमा उत्रिएको आजको मान्छेका लागि कृतिले सचेतताको सन्देश दिएको छ ।

प्रकृति र मान्छेको जीवनका उतारचढावलाई दाँज्दै सिर्जना गरिएको यस कृतिमा कविशिरोमणिको अतुलनीय प्रकृतिप्रेम, संवेदनशीलताको गहिराइ र कल्पनाशीलताको विराट् आयाम देख्न पाइन्छ ।

Title
Ritu Bichar | ऋतुविचार
Author
Lekhnath Paudyal
ISBN
9789937919807
Language
Nepali
Published
2017
Publication
Manjari Prakashan
Pages
96
Category
कविता/गीत/गजल