वेदपुराणका रत्नहरु भाग-५। Wedapuranaka Ratnaharu part-5
NRs 400
Tarun Tapasi
तरुण तपसीरूखलाई लिएर संसारमा धेरै कविले कविता लेखेका छन् परन्तु रूखलाई तपसी बनाएर आदिदेखि अन्त्यसम्म जुन किसिमले त्यसलाई कविले निर्वाह गरेका छन्, त्यो संसारको काव्यजगत्लाई नै एक सष्टिप्रदान भएको छ । बालककालदेखिको ठूलो काव्यसाधना तथा दार्शनिक अनुभूति नभई वृक्षसित तदाकार भएर तरुण तपसी जस्तो सर्वश्रेष्ठ काव्य लेख्नु असम्भव छ । - बालकृष्ण सम, भूमिका, 'तरुण तपसी'
रूखलाई लिएर संसारमा धेरै कविले कविता लेखेका छन् परन्तु रूखलाई तपसी बनाएर आदिदेखि अन्त्यसम्म जुन किसिमले त्यसलाई कविले निर्वाह गरेका छन्, त्यो संसारको काव्यजगत्लाई नै एक सष्टिप्रदान भएको छ । बालककालदेखिको ठूलो काव्यसाधना तथा दार्शनिक अनुभूति नभई वृक्षसित तदाकार भएर तरुण तपसी जस्तो सर्वश्रेष्ठ काव्य लेख्नु असम्भव छ । - बालकृष्ण सम, भूमिका, 'तरुण तपसी'
वास्तवमा 'तरुण तपसी' कविजीको जीवनको घामपानीको एक विशाल कवितात्मक निष्कर्ष हो । यो लेखनाथ रूखको श्रद्धामुखरित मौन, विश्राममय, स्पन्दनशील सन्देश तथा वाणी हो । यो लेखनाथीय फलको रसपरिपाक प्रदर्शनको चाखलाग्दो प्रयत्न हो । लक्ष्मीप्रसाद देवकोटा, 'तरुण तपसी-प्रदक्षिणा'
- Title
- Tarun Tapasi | तरुण तपसी
- Author
- Lekhnath Paudyal
- ISBN
- 9789937911306
- Language
- Nepali
- Published
- 2015
- Publication
- Manjari Prakashan
- Pages
- 159
- Category
- कविता/गीत/गजल