अज्ञात । Agyat
NRs 898
Lichchhavi Itihas
लिच्छवि इतिहास<p>नेपालको गौरवशाली लिच्छवि-इतिहासबारे लेखिएको विरलाकोटि पुस्तकमध्ये एक हो यो। हाम्रो मुलुकको एतिहासिक पृष्ठभूमि के हो र हाम्रा सामाजिक, जातीय एवम् सांस्कृतिक मूल्यमान्यताहरु कसरी विकास हुदैँ आएका छन् भन्ने कुरा यस पुस्तकले मिहिन रुपमा बताउँछ। </p> <p>तथ्य, प्रमाण र तिनको विश्लेषणसहितको यो पुस्तक सानो मेहनतले तयार भएको छैन। यसको अध्ययनबाट हामी हाम्रा पुर्खाहरु र एतिहासिक सम्पदाहरुबारे अनेक अमूल्य जानकारी प्राप्त गर्न सक्छौं। </p>
<p>नेपालको गौरवशाली लिच्छवि-इतिहासबारे लेखिएको विरलाकोटि पुस्तकमध्ये एक हो यो। हाम्रो मुलुकको एतिहासिक पृष्ठभूमि के हो र हाम्रा सामाजिक, जातीय एवम् सांस्कृतिक मूल्यमान्यताहरु कसरी विकास हुदैँ आएका छन् भन्ने कुरा यस पुस्तकले मिहिन रुपमा बताउँछ। </p> <p>तथ्य, प्रमाण र तिनको विश्लेषणसहितको यो पुस्तक सानो मेहनतले तयार भएको छैन। यसको अध्ययनबाट हामी हाम्रा पुर्खाहरु र एतिहासिक सम्पदाहरुबारे अनेक अमूल्य जानकारी प्राप्त गर्न सक्छौं। </p>
- Title
- Lichchhavi Itihas | लिच्छवि इतिहास
- Author
- Yash Pradhan
- Language
- Nepali
- Publication
- Manjari Prakashan
- Category
- इतिहास