Delivery across Nepal · नेपालभर डेलिभरी
Madhesh Ra Madheshi Aandolan
राजनीति/समाज

Madhesh Ra Madheshi Aandolan

मधेश र मधेशी आन्दोलन
Written by Krishna Raj Verma
Publisher Manjari Prakashan
Year 2019
Pages 243

कृष्णराज वर्मा नेपाली कम्युनिस्ट आन्दोलनको जिउँदो इतिहास मानिनुहुन्छ । सात दशकभन्दा लामो समय नेपाली जनताको मुक्तिका लागि समर्पित गरिसक्नुभएका उहाँ मधेसको इतिहासका जानकार मात्रै होइन, पटकपटक भएका मधेसी आन्दोलनका साक्षी पनि हुनुहुन्छ ।

NRs 365 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

कृष्णराज वर्मा नेपाली कम्युनिस्ट आन्दोलनको जिउँदो इतिहास मानिनुहुन्छ । सात दशकभन्दा लामो समय नेपाली जनताको मुक्तिका लागि समर्पित गरिसक्नुभएका उहाँ मधेसको इतिहासका जानकार मात्रै होइन, पटकपटक भएका मधेसी आन्दोलनका साक्षी पनि हुनुहुन्छ ।

यस पुस्तकमा राज्यले मधेसीहरूमाथि गरेको विभेदको चिरफार छ । मधेस आन्दोलनका क्रममा मधेसी र पहाडे समुदायबीच उत्पन्न विद्वेषको समेत केस्राकेया केलाइएको छ । मधेस र मधेसी आन्दोलनमित्रको अन्तर्य खोतलिएको यो पुस्तक ऐतिहासिक दस्तावेज हो ।

Title
Madhesh Ra Madheshi Aandolan | मधेश र मधेशी आन्दोलन
Author
Krishna Raj Verma
ISBN
9789937712590
Language
Nepali
Published
2019
Publication
Manjari Prakashan
Pages
243
Category
राजनीति/समाज