Delivery across Nepal · नेपालभर डेलिभरी
मेरो  भूमि, मेरा जनता
संस्मरण/जीवनी/आत्मकथा

मेरो भूमि, मेरा जनता

Mero Bhumi, Mera Janata
Written by Dalai Lama
Publisher Fineprint Books
Year 2021
Pages 256

आध्यात्मिक एवं लौकिक नेता दलाई लामाका प्रकाशित दस्तावेजमध्ये अत्यन्त ह्रदयविदारक स्वकथन हो मेरो भूमि, मेरा जनता | यस पुस्तकमा दलाइ लामाले आफ्नो छोटो र उथलपुथलकारी शासनकालमा चिनियाले सुनियोजित रुपमा गरेको तिब्बती जनताको हत्या, अमपमनको कथा प्रस्तुत गरेका छन् | प्राचिन तिब्बती परम्परा अनुसार पुर्बजको पुन: अवतारको रुपमा आफुलाई कसरि पत्ता लगाइयो र दलाइ लामा घोषित गरियो, त्यसको विवरण पनि उनले दिएका छन् | चीनिया हस्तक्षेपका बेला र त्यसपछी पनि दलाइ लामाले संयुक्त राष्ट्रसंघमा अपिल गरे | र, अन्तर्राष्ट्रिय न्यायिक आयोगले परिस्थितिको बिस्तृत अध्ययन गर्यो | आयोगले सार्बजनिक गरेको कल्पनातीत त्रासदीको बिबरण पनि यसमा संग्रहित छ | मेरो भूमि मेरा जनता एउटा दु:खान्त कथा हो | तर पनि यो प्रेरणादायी छ किनभने यसको सम्पूर्ण कथा बौद्ध भिक्षुको क्षमाशील अन्तरात्माबाट भनिएको छ |

NRs 375 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

आध्यात्मिक एवं लौकिक नेता दलाई लामाका प्रकाशित दस्तावेजमध्ये अत्यन्त ह्रदयविदारक स्वकथन हो मेरो भूमि, मेरा जनता | यस पुस्तकमा दलाइ लामाले आफ्नो छोटो र उथलपुथलकारी शासनकालमा चिनियाले सुनियोजित रुपमा गरेको तिब्बती जनताको हत्या, अमपमनको कथा प्रस्तुत गरेका छन् | प्राचिन तिब्बती परम्परा अनुसार पुर्बजको पुन: अवतारको रुपमा आफुलाई कसरि पत्ता लगाइयो र दलाइ लामा घोषित गरियो, त्यसको विवरण पनि उनले दिएका छन् | चीनिया हस्तक्षेपका बेला र त्यसपछी पनि दलाइ लामाले संयुक्त राष्ट्रसंघमा अपिल गरे | र, अन्तर्राष्ट्रिय न्यायिक आयोगले परिस्थितिको बिस्तृत अध्ययन गर्यो | आयोगले सार्बजनिक गरेको कल्पनातीत त्रासदीको बिबरण पनि यसमा संग्रहित छ | मेरो भूमि मेरा जनता एउटा दु:खान्त कथा हो | तर पनि यो प्रेरणादायी छ किनभने यसको सम्पूर्ण कथा बौद्ध भिक्षुको क्षमाशील अन्तरात्माबाट भनिएको छ |

Title
मेरो भूमि, मेरा जनता | Mero Bhumi, Mera Janata
Author
Dalai Lama
ISBN
9789937665148
Language
Nepali
Published
2021
Publication
Fineprint Books
Pages
256
Category
संस्मरण/जीवनी/आत्मकथा