निर्वासनमा स्वतन्त्रता । Nirwasanma Swatantrata
NRs 498
धर्मभन्दा पर / Dharmabhanda para
Dharmabhanda Paraपरमपावन दलाई लामाले आफ्नो ख्यातिप्राप्त रचना Ethics for o New Millennieum मा सर्वप्रथम धार्मिक सिद्धान्तमा भन्दा सर्मलौकिक सिद्धान्तमा आधारित सदाचारका उपगमन गर्नुपर्ने कुरा प्रस्ताव गर्नुभएको छ। अहिले उहाँले आफ्नो कृति धर्मभन्दा पर सम्पूर्ण विश्वको निम्ति सदाचार मा धर्मभन्दा पर रहेर आफ्नो दूरदृष्टिलाई चरम अनुकम्पापूर्वक स्पष्ट रूपमा सविस्तार तथा गम्भीरताका साथ प्रतिपादन गर्नुभएको छ । धार्मिक युद्धहरूको सीमालाई नाघेर उहाँले हाम्रो साझा विश्वको निम्ति धर्मलाई सधैं सम्मान दिने सदाचार प्रणालीको रूपरेखा प्रस्तुत गर्नुभएको छ । आध्यात्मिक तथा प्रज्ञाशीलताको उच्चतम हैसियतको स्तर कायम गर्दै परमपावन दलाई लामाले तेस्रो उपाय (मार्ग) को निम्ति हृदयस्पर्शी आग्रह गर्नुभएको छ, जुन उपायले विश्वव्यापी मानव समुदायलाई आपसी समझदारी तथा सम्मानमा आधारित सदाचारयुक्त सुखी जीवनतर्फ डोन्याउँछ । धर्मभन्दा पर ग्रन्थ परमपावन दलाई लामाको सारयुक्त कथन हो। आफूलाई कुनै धर्मसँग जोड्न नख्वाउने तर आध्यात्मिकताबाट परिपूर्ण हुन चाहने र उन्नत विश्व निम्ति कार्य गर्नेहरूका लागि यो एक योजनाको आरेख पनि हो ।
परमपावन दलाई लामाले आफ्नो ख्यातिप्राप्त रचना Ethics for o New Millennieum मा सर्वप्रथम धार्मिक सिद्धान्तमा भन्दा सर्मलौकिक सिद्धान्तमा आधारित सदाचारका उपगमन गर्नुपर्ने कुरा प्रस्ताव गर्नुभएको छ। अहिले उहाँले आफ्नो कृति धर्मभन्दा पर सम्पूर्ण विश्वको निम्ति सदाचार मा धर्मभन्दा पर रहेर आफ्नो दूरदृष्टिलाई चरम अनुकम्पापूर्वक स्पष्ट रूपमा सविस्तार तथा गम्भीरताका साथ प्रतिपादन गर्नुभएको छ । धार्मिक युद्धहरूको सीमालाई नाघेर उहाँले हाम्रो साझा विश्वको निम्ति धर्मलाई सधैं सम्मान दिने सदाचार प्रणालीको रूपरेखा प्रस्तुत गर्नुभएको छ । आध्यात्मिक तथा प्रज्ञाशीलताको उच्चतम हैसियतको स्तर कायम गर्दै परमपावन दलाई लामाले तेस्रो उपाय (मार्ग) को निम्ति हृदयस्पर्शी आग्रह गर्नुभएको छ, जुन उपायले विश्वव्यापी मानव समुदायलाई आपसी समझदारी तथा सम्मानमा आधारित सदाचारयुक्त सुखी जीवनतर्फ डोन्याउँछ । धर्मभन्दा पर ग्रन्थ परमपावन दलाई लामाको सारयुक्त कथन हो। आफूलाई कुनै धर्मसँग जोड्न नख्वाउने तर आध्यात्मिकताबाट परिपूर्ण हुन चाहने र उन्नत विश्व निम्ति कार्य गर्नेहरूका लागि यो एक योजनाको आरेख पनि हो ।
'परमपावन दलाई लामाद्वारा हामी सबै समक्ष तेर्स्याइएको प्रश्न छ- मानवताको उन्नतिका लागि म के गर्न सक्छु ? परमपावनको यो व्याख्यात्मक लेख प्रज्ञा, तर्क, विवेक, विनोद, विनय तथा आशाले भरिपूर्ण छ । उहाँको जीवनकालको यो प्रेरणादायी स्फटिक समान अत्यन्त स्पष्ट अन्वेषण तथा चिन्तन उपर्युक्त प्रश्नको उत्तर खोज्ने दिशामा पहिलो पाइला मान्न सकिन्छ ।' -बुकलिस्ट
- Title
- धर्मभन्दा पर / Dharmabhanda para | Dharmabhanda Para
- Author
- Dalai Lama
- ISBN
- 9789937597562
- Language
- Nepali
- Published
- 2020
- Publication
- Himal Kitab
- Pages
- 138
- Category
- दर्शन र नीतिशास्त्र