कस्तो छ तिमीलाई
NRs 575
यौन, गर्भ र सुत्केरी / Yauna, Garva ra sutkeri
Yauna Garva Ra Sutkeriयौन र सन्तान उत्पादन सबै प्राणीहरूको आधारभूत चरित्रभित्र पर्ने प्रकृया हुन् । यौनका बारेमा सार्वजनिक चर्चा गर्न अहिलेसम्म पनि हाम्रो समाजमा वर्जित छ । किशोरावस्थामा, जब शरीरको विकास हुन थाल्दछ, यौनका बारेमा कतिपय उत्सुकताहरूले पनि जन्म लिन्छन् । तर वैज्ञानिक यौन शिक्षाको अभावमा ती उत्सुकताहरूले अज्ञान र भ्रान्तिको रूप लिन पुग्दछन् । सर्वसाधारणलाई गर्भ र सुत्केरीका विषयमा विस्तृत जानकारी दिने प्रणाली नहुनु पनि मुलुकको अति उच्च मातृ-शिशु मृत्युदरको एउटा महत्त्वपूर्ण कारण हुन पुगेको छ ।
यौन र सन्तान उत्पादन सबै प्राणीहरूको आधारभूत चरित्रभित्र पर्ने प्रकृया हुन् । यौनका बारेमा सार्वजनिक चर्चा गर्न अहिलेसम्म पनि हाम्रो समाजमा वर्जित छ । किशोरावस्थामा, जब शरीरको विकास हुन थाल्दछ, यौनका बारेमा कतिपय उत्सुकताहरूले पनि जन्म लिन्छन् । तर वैज्ञानिक यौन शिक्षाको अभावमा ती उत्सुकताहरूले अज्ञान र भ्रान्तिको रूप लिन पुग्दछन् । सर्वसाधारणलाई गर्भ र सुत्केरीका विषयमा विस्तृत जानकारी दिने प्रणाली नहुनु पनि मुलुकको अति उच्च मातृ-शिशु मृत्युदरको एउटा महत्त्वपूर्ण कारण हुन पुगेको छ ।
त्यसैले यौन, गर्भ र सुत्केरी अवस्थाका बारेमा सकेसम्म धेरै कुरा समेटेर यो पुस्तक तयार पारिएको छ । यो पुस्तक यौवनावस्थामा प्रवेश गरेका किशोरकिशोरी, युवाहरू र नवविवाहितहरूका लागि विशेष उपयोगी हुनेछ ।
- Title
- यौन, गर्भ र सुत्केरी / Yauna, Garva ra sutkeri | Yauna Garva Ra Sutkeri
- Author
- नीता पोखरेल / Nita Pokharel
- ISBN
- 9789937711234
- Language
- Nepali
- Published
- 1995
- Publication
- Educational Book House
- Pages
- 177
- Category
- स्वस्थ्य / जीवनशैली