Delivery across Nepal · नेपालभर डेलिभरी
नलेखिएको इतिहास । Nalekhiyeko Itihas
इतिहास

नलेखिएको इतिहास । Nalekhiyeko Itihas

Nalekhiyeko Itihas
Written by Dale Carnegie
Publisher Alchemy Publication

व्यावहारिक अर्थमा हामी कैयौं परिस्थिति, घटना र अनुभवलाई 'व्यक्तिगत' भन्न पुग्छौं । तर विहंगम दृष्टिले हेर्दा केही पनि कुरा नितान्त व्यक्तिगत हुँदैनन् । त्यसमा समाज र उसले बाँचेको समयको साङ्गोपाङ्गो चित्र पनि हुन्छ । यस अर्थमा कसैको जीवनी पनि व्यक्तिगत हुन सक्दैन । यो उसले बाँचेको र देखेको समयको एक चित्र हो, उसका दृष्टिमा ।

यस हिसाबले भन्दा राधाकृष्णको यो पुस्तक आउने कैयन् पुस्ताका लागि नेपाली समाजको निश्चित कालखण्डको मधुर झल्को दिने एक आँखीझ्याल हुनेछ । यही नै यस पुस्तकको असली सौन्दर्य पनि हो ।

NRs 525 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

व्यावहारिक अर्थमा हामी कैयौं परिस्थिति, घटना र अनुभवलाई 'व्यक्तिगत' भन्न पुग्छौं । तर विहंगम दृष्टिले हेर्दा केही पनि कुरा नितान्त व्यक्तिगत हुँदैनन् । त्यसमा समाज र उसले बाँचेको समयको साङ्गोपाङ्गो चित्र पनि हुन्छ । यस अर्थमा कसैको जीवनी पनि व्यक्तिगत हुन सक्दैन । यो उसले बाँचेको र देखेको समयको एक चित्र हो, उसका दृष्टिमा ।

यस हिसाबले भन्दा राधाकृष्णको यो पुस्तक आउने कैयन् पुस्ताका लागि नेपाली समाजको निश्चित कालखण्डको मधुर झल्को दिने एक आँखीझ्याल हुनेछ । यही नै यस पुस्तकको असली सौन्दर्य पनि हो ।

Title
नलेखिएको इतिहास । Nalekhiyeko Itihas | Nalekhiyeko Itihas
Author
Dale Carnegie
Language
Nepali
Publication
Alchemy Publication
Category
इतिहास