चौबीसी राज्यको इतिहास शिक्षा,कला र संस्कृति/ Chaubisi Rajyako Itihas
NRs 350
नेपालमा शिक्षाको इतिहास १ /Nepalma shikshako itihas 1
Nepalma Shikshako Itihas 1नेपालमा शिक्षाको क्रमिक विकास कसरी भयो ? सामाजिक र राजनैतिक अवस्थासित यो कति घनिष्ठ रूपमा आबद्ध भएर बढेको रहेछ । कति सानातिना चुनौतीका जङ्घारहरू यसले आफ्नो शैशव अवस्थाबाट आजसम्म आइपुग्दा तर्नुपन्यो, यसबारेमा अत्यन्त राम्रो प्रकारले श्री गोपीनाथ शर्माले यस पुस्तकमा प्रस्तुत गरिदिनुभएको छ । शिक्षाको विकाससित रुचि राख्ने शिक्षाशास्त्रमा अध्ययन अनुसन्धान गर्ने व्यक्तिहरूका लागि दूर्लभ सामग्रीहरू श्री शर्माले सकलन गरी दिएर शिक्षा विकासका लागि महत्त्वपूर्ण योगदान दिनुभएको छ ।
नेपालमा शिक्षाको क्रमिक विकास कसरी भयो ? सामाजिक र राजनैतिक अवस्थासित यो कति घनिष्ठ रूपमा आबद्ध भएर बढेको रहेछ । कति सानातिना चुनौतीका जङ्घारहरू यसले आफ्नो शैशव अवस्थाबाट आजसम्म आइपुग्दा तर्नुपन्यो, यसबारेमा अत्यन्त राम्रो प्रकारले श्री गोपीनाथ शर्माले यस पुस्तकमा प्रस्तुत गरिदिनुभएको छ । शिक्षाको विकाससित रुचि राख्ने शिक्षाशास्त्रमा अध्ययन अनुसन्धान गर्ने व्यक्तिहरूका लागि दूर्लभ सामग्रीहरू श्री शर्माले सकलन गरी दिएर शिक्षा विकासका लागि महत्त्वपूर्ण योगदान दिनुभएको छ ।
- Title
- नेपालमा शिक्षाको इतिहास १ /Nepalma shikshako itihas 1 | Nepalma Shikshako Itihas 1
- Author
- गोपीनाथ शर्मा
- ISBN
- 9799994667900
- Language
- Nepali
- Published
- 2012
- Publication
- Makalu publication house
- Pages
- 262
- Category
- शिक्षा, इतिहास