Delivery across Nepal · नेपालभर डेलिभरी
चौबीसी राज्यको इतिहास शिक्षा,कला र संस्कृति/ Chaubisi Rajyako Itihas
इतिहास

Chaubisi Rajyako Itihas
Written by गोपीनाथ शर्मा
Publisher Makalu publication house
Year 2015
Pages 304

नेपालमा शिक्षाको इतिहास, इतिहासको विकासक्रम, भाषा, संस्कृति, करता आदि विषयहरु पहिले देखिनै ओझेलमा पर्दै आएका विषय हुन्। यी विषयहरुमा थोरै मात्र अध्ययन अनुसन्धान भएको पाइन्छ । यिनै विषयलाई लिएर शिक्षा इतिहासमा लामो समयदेखि कलम चलाउनु भएका विज्ञ लेखक श्री गोपीनाथ शर्माले नेपालको पश्चिम पहाडमा रहेका विभिन्न चौवीसी राज्यहरुको इतिहास ती राज्यहरुमा रहेको शिक्षा प्रणाली, कला, संस्कृति आदिका विषयमा गहन अध्ययन गरी तयार पार्नु भएको यो पुस्तक 'चौवीसी राज्यको इतिहास शिक्षा कला र संस्कृति' इतिहास, कला, संस्कृती र शिक्षाको विकासक्रममा अध्ययन गर्ने जो कोहीलाई अत्यन्त उपयोगी हुने विश्वास हामिले लिएका छौ ।

NRs 350 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

नेपालमा शिक्षाको इतिहास, इतिहासको विकासक्रम, भाषा, संस्कृति, करता आदि विषयहरु पहिले देखिनै ओझेलमा पर्दै आएका विषय हुन्। यी विषयहरुमा थोरै मात्र अध्ययन अनुसन्धान भएको पाइन्छ । यिनै विषयलाई लिएर शिक्षा इतिहासमा लामो समयदेखि कलम चलाउनु भएका विज्ञ लेखक श्री गोपीनाथ शर्माले नेपालको पश्चिम पहाडमा रहेका विभिन्न चौवीसी राज्यहरुको इतिहास ती राज्यहरुमा रहेको शिक्षा प्रणाली, कला, संस्कृति आदिका विषयमा गहन अध्ययन गरी तयार पार्नु भएको यो पुस्तक 'चौवीसी राज्यको इतिहास शिक्षा कला र संस्कृति' इतिहास, कला, संस्कृती र शिक्षाको विकासक्रममा अध्ययन गर्ने जो कोहीलाई अत्यन्त उपयोगी हुने विश्वास हामिले लिएका छौ ।

Title
चौबीसी राज्यको इतिहास शिक्षा,कला र संस्कृति/ Chaubisi Rajyako Itihas | Chaubisi Rajyako Itihas
Author
गोपीनाथ शर्मा
ISBN
9789937622080
Language
Nepali
Published
2015
Publication
Makalu publication house
Pages
304
Category
इतिहास