Pathshala ka Laghukatha । पाठशालाका लघुकथा
NRs 300
Niti Darpan
नीति दर्पणपूर्वीय समाजमा विदुर र चाणक्य नीति तथा भर्तृहरिका तीन शतकलाई बहुमूल्य निधिका रूपमा लिइन्छ । वर्षोंको साधना र अनुभवबाट खारिएका यी नीतिहरूले युगयुगदेखि मानिसलाई व्यवहारोपयोगी ज्ञान प्रदान गर्दै आएका छन् । हामीले यसमा संस्कृतका मौलिक श्लोकहरूसँगै तिनको अर्थ र सटिक व्याख्यासमेत समावेश गरेका छौँ । यिनले दैनिक घरव्यवहारदेखि सामाजिक संघसंस्था र राज्य सञ्चालनसम्मका लागि मार्गदर्शन प्रदान गर्छन् । इमानदारी र कर्मयोगको ऊर्जा दिन्छन् । नैतिक मूल्य-मान्यता र संस्कारको स्खलन भइरहेको वर्तमानमा यी नीतिहरूको महत्त्व अरू बढन गएको छ । नयाँ पुस्तालाई सभ्य, सुसंस्कृत र कर्मयोगी बनाउन चाहने हरेक घरका लागि यो कृति अति आवश्यक छ ।
पूर्वीय समाजमा विदुर र चाणक्य नीति तथा भर्तृहरिका तीन शतकलाई बहुमूल्य निधिका रूपमा लिइन्छ । वर्षोंको साधना र अनुभवबाट खारिएका यी नीतिहरूले युगयुगदेखि मानिसलाई व्यवहारोपयोगी ज्ञान प्रदान गर्दै आएका छन् । हामीले यसमा संस्कृतका मौलिक श्लोकहरूसँगै तिनको अर्थ र सटिक व्याख्यासमेत समावेश गरेका छौँ । यिनले दैनिक घरव्यवहारदेखि सामाजिक संघसंस्था र राज्य सञ्चालनसम्मका लागि मार्गदर्शन प्रदान गर्छन् । इमानदारी र कर्मयोगको ऊर्जा दिन्छन् । नैतिक मूल्य-मान्यता र संस्कारको स्खलन भइरहेको वर्तमानमा यी नीतिहरूको महत्त्व अरू बढन गएको छ । नयाँ पुस्तालाई सभ्य, सुसंस्कृत र कर्मयोगी बनाउन चाहने हरेक घरका लागि यो कृति अति आवश्यक छ ।
- Title
- Niti Darpan | नीति दर्पण
- Author
- Tilak Prasad Luitel, Purushottam Sigdel
- ISBN
- 9789937712170
- Language
- Nepali
- Published
- 2018
- Publication
- Manjari Prakashan
- Pages
- 486
- Category
- अनुदित सामग्री, शिक्षा