Delivery across Nepal · नेपालभर डेलिभरी
राधा
उपन्यास

राधा

Radha
Written by Krishna Dharawasi
Publisher Pairawi Book House
Year 2005
Pages 336

छोरी भएँ भनेर तिमि आफुलाई कमजोर नठान | छोरा र छोरीहरुमा केहि फरक छैन | प्रकृतिले दिएको लिंगीय भेद्बहेक बुद्धिमा, बलमा, चलाखीमा कुनै कुरामा तिमीहरु कमजोर छैनौ | बरु केताहरुभंदा तिमीहरुमा बढी शक्ति छ | तिमीहरु स्वयम् भावनात्मक हतियार पनि हौ ; आफ्नो रुपको, लज्जाको अभिनय गरि शत्रुलाई पराजित गर्न सक्छौ ... मानिसको शक्ति कमजोर पार्ने अर्को मूल हतियार हो उसको तारिफ र प्रशंशा | प्रशंशाले मानिसको शक्तिशाली पखुरहरुलाई पनि शिथिल पार्छ | प्रशन्नता, खुशी र आत्मसन्तुष्टिको भाव युद्ध बिरोधि हुन्छ | आत्मसुखको भावले विचार, शरीर र सोचमा शिथिलता ल्याउछ | युद्धकालमा शत्रुपक्षलाई उसको बहादुरी, शासन र महानताको चर्चा गरी लक्ष्यबाट बिचलित गराउन सके आधा युद्ध जितिन्छ |

NRs 550 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

छोरी भएँ भनेर तिमि आफुलाई कमजोर नठान | छोरा र छोरीहरुमा केहि फरक छैन | प्रकृतिले दिएको लिंगीय भेद्बहेक बुद्धिमा, बलमा, चलाखीमा कुनै कुरामा तिमीहरु कमजोर छैनौ | बरु केताहरुभंदा तिमीहरुमा बढी शक्ति छ | तिमीहरु स्वयम् भावनात्मक हतियार पनि हौ ; आफ्नो रुपको, लज्जाको अभिनय गरि शत्रुलाई पराजित गर्न सक्छौ ... मानिसको शक्ति कमजोर पार्ने अर्को मूल हतियार हो उसको तारिफ र प्रशंशा | प्रशंशाले मानिसको शक्तिशाली पखुरहरुलाई पनि शिथिल पार्छ | प्रशन्नता, खुशी र आत्मसन्तुष्टिको भाव युद्ध बिरोधि हुन्छ | आत्मसुखको भावले विचार, शरीर र सोचमा शिथिलता ल्याउछ | युद्धकालमा शत्रुपक्षलाई उसको बहादुरी, शासन र महानताको चर्चा गरी लक्ष्यबाट बिचलित गराउन सके आधा युद्ध जितिन्छ |

Title
राधा | Radha
Author
Krishna Dharawasi
ISBN
9789937541275
Language
Nepali
Published
2005
Publication
Pairawi Book House
Pages
336
Category
उपन्यास