मो-यान
NRs 675
स्मरण शक्ति बढाउने वैज्ञानिक सूत्र/Smaran hakti badhaune baigyanik sootra
Smaran Hakti Badhaune Baigyanik Sootraमानव स्मरण शक्ति प्रणालीको बृहत् विश्लेषण गरिएको यो एकमात्र पुस्तक हो । यस पुस्तकमा स्मरण शक्ति बढाउने विभिन्न विधिहरू सुव्यवस्थित ढङ्गले प्रस्तुत गरिएको छ । साथै यो पुस्तक विद्यार्थीहरूका लागि पनि विशेष ध्यान दिएर तयार पारिएको छ । यो हामी सबैको आँखा खोलिदिने पुस्तक हो !
मानव स्मरण शक्ति प्रणालीको बृहत् विश्लेषण गरिएको यो एकमात्र पुस्तक हो । यस पुस्तकमा स्मरण शक्ति बढाउने विभिन्न विधिहरू सुव्यवस्थित ढङ्गले प्रस्तुत गरिएको छ । साथै यो पुस्तक विद्यार्थीहरूका लागि पनि विशेष ध्यान दिएर तयार पारिएको छ । यो हामी सबैको आँखा खोलिदिने पुस्तक हो !
- Title
- स्मरण शक्ति बढाउने वैज्ञानिक सूत्र/Smaran hakti badhaune baigyanik sootra | Smaran Hakti Badhaune Baigyanik Sootra
- Author
- बी.के. चन्द्रशेखर
- ISBN
- 9780936385446
- Language
- Nepali
- Published
- 2022
- Publication
- Indigo inc.
- Pages
- 202
- Category
- अनुदित सामग्री