Delivery across Nepal · नेपालभर डेलिभरी
Srimad Devi Bhagavad Kathasar
धार्मिक र आध्यात्मिक

Srimad Devi Bhagavad Kathasar

श्रीमद्देवी भागवत कथासार
Written by Yogesh 'Varahakshetra'
Publisher Manjari Prakashan
Year 2014
Pages 311

हिन्दू धर्मका महत्त्वपूर्ण ग्रन्थहरूमा श्रीमद्देवीभागवतको पनि गणना हुन्छ । शक्तिका उपासकहरूले यसलाई मूल ग्रन्थका रूपमा मान्दछन् । श्रीमद्भागवत बुझ्नका लागि पनि देवीभागवतको अध्ययन अनिवार्य मानिन्छ ।

NRs 350 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

हिन्दू धर्मका महत्त्वपूर्ण ग्रन्थहरूमा श्रीमद्देवीभागवतको पनि गणना हुन्छ । शक्तिका उपासकहरूले यसलाई मूल ग्रन्थका रूपमा मान्दछन् । श्रीमद्भागवत बुझ्नका लागि पनि देवीभागवतको अध्ययन अनिवार्य मानिन्छ ।

श्रीमद्देवीभागवतमा देवीको महिमाका बारेमा बताइएको छ । वैदिककालमा देवता र असुरहरूले देवीको उपासक बनेर प्राप्त गरेको शक्तिका बारेमा बुझाइएको छ । 'वराहक्षेत्र'को यो कृति सोही ग्रन्थभित्रका महत्त्वपूर्ण कुराहरूको सार-संक्षेप खिचेर तयार पारिएको छ । संस्कृत भाषामा पहुँच नभएका पाठकका लागि यसले देवीभागवत बुझ्न मद्दत गर्नेछ ।

महिला सशक्तीकरणको आवाज उठिरहेको वर्तमान सन्दर्भमा यस कृतिको महत्त्व अझ बढ्न गएको छ । समाजमा धार्मिक एवम् नैतिक भावनाको प्रबर्द्धनमा यसले पक्कै सघाउ पु-याउने विश्वास लिएका छौ ।

Title
Srimad Devi Bhagavad Kathasar | श्रीमद्देवी भागवत कथासार
Author
Yogesh 'Varahakshetra'
ISBN
9789937911399
Language
Nepali
Published
2014
Publication
Manjari Prakashan
Pages
311
Category
धार्मिक र आध्यात्मिक