धम्मपद / Dhammapad
NRs 350
रामायण / Ramayan
Ramayan 2सत्य र असत्यको द्धन्द्धले भरिएको छ, रामायण । असत्यलाई भगाएर सत्यलाई बचाउन ठूलो प्रयास गरिएको छ । यो पुस्तक पढेर भक्तहरू भक्तिमै रमाउँछन् । ज्ञानीहरू ज्ञानमै डुब्छन् । इतिहास बुझ्नेहरू मानव विकासको क्रम बुझेर दङ्ग पर्दछन् । रमाइलो चाहनेहरू रमाइला कथामा रमाउँछन् । के छैन रामायणमा ? आदिम सभ्यताको एउटा प्रतिनिधि पुस्तक हो, रामायण । संसारकै एउटा अनौठो आदि काव्य हो । रामायण ज्ञानको सागर हो । समाज व्यवस्थाको नमूना हो । विज्ञानका झिल्काहरू भेट्टाउन सकिने एउटा अदभूत रचना हो । वर्तमानको आँखाले हेर्दा पत्याउनै नसकिने धेरै कुरा छन् । भनिएकै छ 'पुराणमित्येव नसाधु सर्वम्' अर्थात् पुराणमा सबै राम्रा कुरा मात्र छैनन् । समय बुझेर सत्य चिन्नुपर्छ, केलाउनु पर्छ, प्रयोग गर्नुपर्छ ।
सत्य र असत्यको द्धन्द्धले भरिएको छ, रामायण । असत्यलाई भगाएर सत्यलाई बचाउन ठूलो प्रयास गरिएको छ । यो पुस्तक पढेर भक्तहरू भक्तिमै रमाउँछन् । ज्ञानीहरू ज्ञानमै डुब्छन् । इतिहास बुझ्नेहरू मानव विकासको क्रम बुझेर दङ्ग पर्दछन् । रमाइलो चाहनेहरू रमाइला कथामा रमाउँछन् । के छैन रामायणमा ? आदिम सभ्यताको एउटा प्रतिनिधि पुस्तक हो, रामायण । संसारकै एउटा अनौठो आदि काव्य हो । रामायण ज्ञानको सागर हो । समाज व्यवस्थाको नमूना हो । विज्ञानका झिल्काहरू भेट्टाउन सकिने एउटा अदभूत रचना हो । वर्तमानको आँखाले हेर्दा पत्याउनै नसकिने धेरै कुरा छन् । भनिएकै छ 'पुराणमित्येव नसाधु सर्वम्' अर्थात् पुराणमा सबै राम्रा कुरा मात्र छैनन् । समय बुझेर सत्य चिन्नुपर्छ, केलाउनु पर्छ, प्रयोग गर्नुपर्छ ।
- Title
- रामायण / Ramayan | Ramayan 2
- Author
- विष्णु अधिकारी / Bishnu adhikari
- ISBN
- 9789937670499
- Language
- Nepali
- Published
- 2006
- Publication
- Educational Book House
- Pages
- 314
- Category
- धार्मिक र आध्यात्मिक