सी.के. प्रसाईका विचारहरु /C.K prasaika bicharaharu
NRs 875
तल्लो बाटो
Tallobatoप्रस्तुत कृतिमार्फत म ती अभिभावकसँग अनुरोध गर्छु - तपाईहरु आफ्ना सन्तानलाई त्यति धेरै धनाकांक्षी नबनाई दिनुस, जसले त्यसैका लागि तपाई र देशलाई नै त्यागोस | अत्यन्त दुख पाओस वा अकालमै मरोस | जति नै सुख भएपनि अर्काको देश कहिल्यै आफ्नो हुन सक्तैन | त्यत्रो दुख गरि अमेरिका पुगेका तपाईका छोराछोरी बर्षौ सम्म पनि त्यहाको कानुनी मान्यता पाउन नसकी भागी भागी हिंडिरहेछन | हरेक क्षण असुरक्षाको तनाव दिमाग भरी बोकेर लुकी लुकी बाचीरहेछन | कतिपयले खुट्टामा 'जीपीयस चिप्स ' बाधेर खुल्ला जेल भोगिरहेछन् | त्यसैले जो गए गए, अब अब जान चाहनेहरुलाई रोकौं | कानुनी प्रकियालाई स्वाभिमानका साथ उपयोग गरौँ |
प्रस्तुत कृतिमार्फत म ती अभिभावकसँग अनुरोध गर्छु - तपाईहरु आफ्ना सन्तानलाई त्यति धेरै धनाकांक्षी नबनाई दिनुस, जसले त्यसैका लागि तपाई र देशलाई नै त्यागोस | अत्यन्त दुख पाओस वा अकालमै मरोस | जति नै सुख भएपनि अर्काको देश कहिल्यै आफ्नो हुन सक्तैन | त्यत्रो दुख गरि अमेरिका पुगेका तपाईका छोराछोरी बर्षौ सम्म पनि त्यहाको कानुनी मान्यता पाउन नसकी भागी भागी हिंडिरहेछन | हरेक क्षण असुरक्षाको तनाव दिमाग भरी बोकेर लुकी लुकी बाचीरहेछन | कतिपयले खुट्टामा 'जीपीयस चिप्स ' बाधेर खुल्ला जेल भोगिरहेछन् | त्यसैले जो गए गए, अब अब जान चाहनेहरुलाई रोकौं | कानुनी प्रकियालाई स्वाभिमानका साथ उपयोग गरौँ |
- Title
- तल्लो बाटो | Tallobato
- Author
- Krishna Dharawasi
- ISBN
- 9789937023481
- Language
- Nepali
- Published
- 2017
- Publication
- Pairawi Book House
- Pages
- 283
- Category
- उपन्यास